कैलाली १ : पाँच वर्षसम्म जनप्रतिनिधिविहीन, अहिले तीन सांसद

विगत पाँच वर्षसम्म प्रतिनिधिसभामा प्रतिनिधिविहीनताको अवस्थामा रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर १ ले यसपालि भने तीनजना महिला प्रतिनिधि पाएको छ। एकजना प्रत्यक्ष र दुई जना समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य...

सम्बन्धित सामग्री

कैलाली–१ बाट पाँच महिला सांसद

कैलालीको निर्वाचन क्षेत्र नं. १ ले पाँच जना महिला सांसद पाउने पक्का भएको छ। ती मध्ये २ जनाको सांसद पद सुनिश्चित भैसकेको छ भने ३ जनाको नाम निर्वाचन आयोगको समानुपातिक तर्फको अन्तिम सूचीमा समेटिएको छ।...

कैलाली-१ मा रेशमपत्नी रञ्जिताको जीत सुनिश्चित

धनगढी ।  कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीको जीत सुनिश्चित भएको छ। सो पार्टीकी केन्द्रीय अध्यक्ष तथा पूर्व सांसद रेशम चौधरीकी पत्नी रञ्जिताको जीत सुनिश्चित भएको हो। अहिलेसम्मको मत परिणामअनुसार रञ्जिताले २६ हजार १५५ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर […]

कैलाली १ मा रेशमपत्नी रञ्जिताको जित सुनिश्चित

धनगढी  :  कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीको जित सुनिश्चित भएको छ। सो पार्टीकी केन्द्रीय अध्यक्ष तथा पूर्व सांसद रेशम चौधरीकी पत्नी रञ्जिताको जित सुनिश्चित भएको हो।अहिलेसम्मको मत परिणामअनुसार रञ्जिताले २६ हजार १५५ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन्।अब ८ हजार ६११ मत गन्न बाँकी रहँदा रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गरेकी छन्। एक वर्ष

तपेन्द्र रावल : मेयरपछिको सांसद सपनामा गठबन्धन र थारू मतको चुनौती

रावलको लागि नेपाली कांग्रेसका रामजनम चौधरी पनि चुनौती हुन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । गत स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले यो क्षेत्रमा पाएको दलगत मतमा नागरिक उन्मुक्ति पार्टी अगाडि छ ।

कैलाली-१ बाट निलम्बित सांसद रेशमलाल चौधरीकी पत्नी लड्ने

आगामी आमनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा निलम्बित सांसद रेशमलाल चौधरीकी पत्नी रञ्जिता श्रेष्ठलाई अघि सार्ने भएको छ।...

जेलबाटै रेशम चौधरीले दर्ता गराए ‘नागरिक उन्मुक्ति पार्टी’ (तस्बिरहरु)

काठमाडौँ – निलम्बित सांसद रेशम चौधरीले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन्। दल दर्ता गर्न उनका समर्थकहरु बाजागाजासहित आयाेग पुगेका हुन्। कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीका समर्थकहरू भृकुटीमण्डपमा भेला भएर बाजागाजासहित आयोग पुगे। कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी अहिले कारगारमा छन्। पछिल्ला केही दिनयता […]

रेशमको नयाँ पार्टी : दल दर्ता गर्न झाँकीसहित निर्वाचन आयोगमा (तस्बिरहरु)

डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरी सोमबार दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग पुगेका छन् । चौधरीका समर्थकहरु खुलामञ्चमा भेला भएर झाँकी र र्‍यालीसहित आयोगको कार्यालय पुगेका हुन् ।यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भएका चौधरी अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित भएका थिए । तर कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै उनले छुट्टै पार्टी खोल्न लागेका हुन् । उनले नयाँ पार्टीको नाम नागरिक उन्मु

रेशम चौधरीको प्रतिक्रिया : ‘भोलि दल दर्ता हुन्छ, एमालेमा जान्नँ’

डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरीले शुक्रबार दल दर्ताका लागि निवेदन दिने भएका छन् । चौधरी स्रोतका अनुसार शुक्रबार नै चौधरीले दल दर्ताका लागि कारागार कार्यालयमा निवेदन दिने भएका छन् । यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भएका चौधरी अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित भएका थिए । तर कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै उनी छुट्टै पार्टी खोल्ने तयारीमा रहेका हुन् । चौधरीले ‘नागरिक प्र

झण्डै ४ वर्षदेखि ‘जनप्रतिनिधिविहीन’ कैलाली– १ : सांसद जेलमा, जनता अन्योलमा !

२०७४ मा प्रतिनिधि सभा निर्वाचन भयो । निर्वाचित जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्न पुगे । विकासे गतिविधिका साथै आफ्ना क्षेत्रका नागरिकहरूको हक अधिकारका लागि आवाज उठाउन थाले । तर, कैलाली निर्वाचन क्षेत्र नं. १ ले भने झण्डै ४ वर्षदेखि त्यो अवसर पाएको छैन । यहाँका मतदाताले अत्यधिक मतले आफ्नो प्रतिनिधिको रूपमा रेशमलाल चौधरीलाई चुनेका थिए । तर दुर्भाग्य, उनीहरूले निर्वाचन भएको ४ वर्ष पुग्नै लाग्दा समेत आफ्नो दैलोमा आफ्ना प्रतिनिधिलाई कहिल्यै देख्न पाएनन् । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित ...

रेशमलाल चौधरी नपाउने भए सांसद बन्न - Naya Patrika

राजपा नेपालका नेता रेशमलाल चौधरी सांसद बन्नबाट बञ्चित हुने भएका छन् । उनी कैलाली १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । टिकापुर घटनामा सम्लग्न भएको आरोपमा चौधरी प्रहरीले ‘मोस्ट वान्टेट’ सूचीको खोजीमा छन् । उनी हाल फरार छन् ।