प्रतिनिधिसभामा कैलाली १ का तीन महिलाको प्रतिनिधित्व हुने निश्चित

काठमाडौँ- प्रतिनिधिसभामा कैलाली निर्वाचन क्षेत्र नं १ का तीन जना महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ । क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी हुँदा सोही क्षेत्रबाट समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रकी रुपा स्वसी चौधरी र नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेको प्रतिनिधिसभा सदस्यमा सहभागिता हुने भएको हो । प्रतिनिधिसभाको […]

सम्बन्धित सामग्री

कैलाली १ मा रेशमपत्नी रञ्जिताको जित सुनिश्चित

धनगढी  :  कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीको जित सुनिश्चित भएको छ। सो पार्टीकी केन्द्रीय अध्यक्ष तथा पूर्व सांसद रेशम चौधरीकी पत्नी रञ्जिताको जित सुनिश्चित भएको हो।अहिलेसम्मको मत परिणामअनुसार रञ्जिताले २६ हजार १५५ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन्।अब ८ हजार ६११ मत गन्न बाँकी रहँदा रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गरेकी छन्। एक वर्ष

कैलाली-१ मा रञ्जिता श्रेष्ठको जित सुनिश्चित

८ मंसिर, कैलाली । कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ । यो समाचार तयार पार्दासम्म रञ्जिताले २६ हजार १५५ मत पाइसकेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन् । अब ८ हजार ६११ मत […]

कैलाली १ र ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

धनगढी – प्रतिनिधि सभाअन्तर्गत कैलाली क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ३ नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। कैलाली १ मा १५०२ मत गन्दा नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठले ६९१, नेपाली कांग्रेसका रामजनम चौधरीले ४११, नेकपा एमालेका तपेन्द्र रावलले १८३ मत पाएका छन्। यस्तै क्षेत्र नम्बर ३ मा १८१० मत गन्दा नागरिक उन्मुक्ति पार्टीबाट गंगा […]

कैलाली–१ मा रञ्जिताको अग्रता, पछ्याउदै कांग्रेस एमाले

काठमाडौं, ५ मंसिर । कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । रेशम चौधरीको नेतृत्वमा रहेको पार्टीको उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले ३३ मतसहित अग्रता लिएकी हुन् । हालसम्म १ सय मत गणना हुँदा सत्तागठबन्धनका उम्मेदवार रामजनम चौधरीले २७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार तपेन्द्र रावलले २३ मतसहित तेस्रो स्थामा छन् ।

कैलाली १ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको अग्रता

कैलाली । कैलाली १ मा एक सय मत गन्दा नागिरक उन्मुक्ति पार्टीले सुरूवाती अग्रता लिएको छ । कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले ३३ मत ल्याउनु भएकाे छ । उहाँलाई कांग्रेसका रामजनम चौधरीले २७ मत ल्याएर पछ्याइरहनु भएकाे छ। एमालेका तपेन्द्र रावलले २४ मत ल्याउनु भएकाे छ।

कैलाली–१ को संकेत : रामजनम र रञ्जिताको कडा प्रतिस्पर्धा

४ मंसिर, धनगढी । कैलाली–१ मा सत्तारुढ गठबन्धन र नागरिक उन्मुक्ति पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । आइतबार मतदान गरेपछि मतदातासँगको कुराकानीका आधारमा सत्तारुढ गठबन्धनको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरी र नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखाएको छ । क्षेत्र नम्बर १ का ९ वटा मतदान केन्द्रमा करिब दुई […]

कैलाली–१ मा ६० प्रतिशत मतदान

कैलाली–१ मा आज सम्पन्न निर्वाचनमा ६० प्रतिशत मत खसेको छ। कुल १ लाख ७ हजार ६७२ मतदाता मध्ये ६४ हजार ९९९ जनाले मतदान गरेका छन्।...

रन्जिता श्रेष्ठ : कैलाली–१ मा ठूला दलहरूलाई गतिलो चुनौती

स्थानीय चुनावको नतिजाले कैलाली–१ मा रन्जिता श्रेष्ठलाई अनुकूल अवस्थामा देखाउँछ । सत्तामा रहेका दलहरूको गठबन्धन चाहिं उनका लागि चुनौती भएको छ । कैलालीमा विजयी भएर थारू आन्दोलन मात्र होइन, जेलमा रहेका आफ्ना श्रीमान्‌को साख जोगाउन उनले गठबन्धनको मात्र नभएर एमालेको पनि भोट तान्नुपर्ने देखिन्छ ।

कैलाली १ मा त्रिपक्षीय प्रतिस्पर्धा

धनगढी– कैलाली १ मा नागरिक उन्मुक्ति पार्टी र गठबन्धनको साथ पाएको नेपाली कांग्रेस विगतको आफ्नो विरासत जोगाउन प्रयासरत छन् । एमाले भने थारु मत विभाजित हुँदा आफ्नो पक्षमा नतिजा आउने आशमा छ । नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी आफ्ना श्रीमान् रेशम चौधरीले २०७४ मा प्राप्त गरेको जित र गत वैशाखमा भएको पालिकाको निर्वाचनमा पार्टीले […]

कैलाली–१ मा माओवादी केन्द्रको कमजोर दावी

नेकपा (माओवादी केन्द्र) ले कैलाली–१ को प्रतिनिधिसभा उम्मेदवारमा कमजोर दावी प्रस्तुत गरेको छ। पार्टीले हालै राष्ट्रिय जनमोर्चाबाट आएका दयाराम सञ्ज्याल र सुरेन्द्र देवकरलाई सिफारिस गरेको छ।...