२७ असार, विराटनगर । सुनसरीका दुई युवकको अपहरण गरी फिरौती लिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भारतीय गिरोहसँग मिलेर चिनजानकै साथीको अपहरण गरेको आरोपमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का २९ वर्षीय सन्तोष बस्नेतलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार बस्नेतले भारतीय नागरिक इम्तियाजसहितको गिरोहसँग मिलेर […]