बच्चा अपहरण गरी २० लाख फिरौती मागेको आरोपमा पक्राउ

वीरगञ्ज – चार वर्षीया बच्चा अपहरण गरी फिरौती मागेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका–७ बस्ने २४ वर्षीय महमद अविर हुसैन छन्। पक्राउ परेका उनले बिहीबार साँझ सवा सात बजे आफ्नै घरबाहिर खेल्दै गरेकी चार वर्षीया बच्चा अपहरण गरी लगेका थिए। अपहरण गरेको १५ मिनेटपछि बच्चाका आफन्तलाई हुसैनले फोन गरी […]