अबदेखि सरकारी राजस्व एनसीएचएलको नेपाल पे क्यूआर स्क्यान गरेरै भुक्तानी गर्न मिल्ने

काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले फागुन २७ मा संचालनमा ल्याएको नेपाल पे क्यूआरबाटै सरकारी राजस्व भुक्तानी गर्न

सम्बन्धित सामग्री

नेपाल पे क्यूआर अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङबाट स्क्यान गर्न सकिने

काठमाडौं । अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपाल पे क्यूआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन् । त्यसै गरी अधिकांश विकास बैंकहरु, फाइनान्स कम्पनीहरू, वालेटहरू र कनेक्ट आईपीएस मोबाइल एपबाट पनि नेपाल पे […]

आइएमई पे एपबाट नेपाल पेको क्यूआर स्क्यान गर्न सकिने

आइएमई पे एपबाट ‘नेपाल पे’ को क्यूआर स्क्यान गर्न सकिने भएको छ । सेवाग्राहीले अब नेपाल पेको क्यूआर स्क्यान गरी आइएमई पे एपमार्फत भुक्तानी गर्न सक्ने छन् । नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तर आवद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको थियो । नेपालमा क्यूआर स्क्यानमार्फत […]

केएफसीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

काठमाडौं । केएफसी नेपाल रेस्टुरेन्टका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्मको) क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । क्यासब्याकको अफर नेपालभरका केएफसी आउटलेटहरुमा २३ पुसमा उपलब्ध हुनेछ । स्टाटिक क्यूआरको रुपमा हालै उक्त रेस्टुरेन्टमा जडान भएको नेपाल पे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट अथवा कनेक्ट […]

भाट-भटेनीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

भाट-भटेनी सुपरमार्केटमा सामान खरिद गर्दा नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरुले १० प्रतिशत (अधिकतम १ सय रुपैयाँ सम्मको) क्यासब्याक प्राप्त गर्ने भएका छन् । क्यासब्याकको अफर नेपाल भरका भाटभटेनीका शाखाहरुमा १० पुसदेखि १० माघसम्म उपलब्ध हुनेछ । डायनामिक क्यूआरको रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा जडान भएको नेपाल पे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ […]

भाट–भटेनीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

काठमाडौं । भाट–भटेनी सुपरमार्केटमा सामान खरिद गर्दा नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरुले १० प्रतिशत (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्ने भएका छन् । क्यासब्याकको अफर नेपाल भरका भाटभटेनीका शाखाहरुमा १० पुसदेखि १० माघसम्म उपलब्ध हुनेछ । डायनामिक क्यूआरको रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा जडान भएको नेपाल पे क्यूआर ग्राहकले आफ्नो मोबाइल […]

सेल्सबेरीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

सेल्सबेरी डिपार्टमेन्ट स्टोरका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १ सय रुपैयाँसम्मको) क्यासब्याक प्राप्त गर्न पाउने भएका छन् । क्यासब्याकको अफर नेपालभरका सेल्सबेरीका शाखाहरुमा मंसिर २५ देखि पुस ३० गतेसम्म उपलब्ध हुनेछ । डायनामिक क्यूआरको रुपमा हालै उक्त डिपार्टमेन्ट स्टोरमा उपलब्ध भएको नेपाल पे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ […]

सेल्सबेरीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

काठमाण्डौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्मको) क्यासब्याक प्राप्त गर्न पाउने भएका छन् । क्यासब्याकको अफर नेपालभरका सेल्सबेरीका शाखाहरुमा २५ मंसिरदेखि ३० पुससम्म उपलब्ध हुनेछ । डायनामिक क्यूआरको रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा उपलब्ध भएको नेपाल पे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा […]

गरिमा विकास बैंकको मोबाइल बैंकिङमा नेपाल पे क्यूआर

गरिमा विकास बैंकको मोबाइल बैकिङबाट अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपाल पे क्यूआर स्क्यान गरी क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले नेपाल पे क्यूआरमा विभिन्न मर्चेन्टहरु आबद्ध गराउने कार्यको पनि थालनी गरेको छ । […]

भाटभटेनीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्न सकिने

काठमाण्डौं । भाटभटेनी सुपरमार्केटमा पनि ‘नेपाल पे क्यूआर’ स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ‘नेपाल पे क्युआर’ लाई ग्राहकले नेपाल पेको सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ, वालेट अथवा कनेक्ट आईपीएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिन्छ । भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा ‘मोको’ फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको […]

मेगा स्मार्ट बैंकिङ एपमा नेपाल पे क्यूआर समायोजन

काठमाडौं (अस) । मेगा बैंकले मेगा स्मार्ट बैंकिङ एपमा नेपाल पे क्यूआरलाई समायोजन गरेको छ । एप प्रयोगकर्ताले अब नेपाल पे क्यूआरबाट सजिलै क्यूआर स्क्यान गरेर डिजिटल भुक्तानी गर्न सक्ने बैंकले बताएको छ । नेपाल पे क्यूआर विभिन्न मर्चेन्ट र भुक्तानी माध्यममा उपलब्ध छ । मेगा बैंक नेशनल पेमेन्ट स्वीचमा आबद्ध हुने र नेपाल पे क्यूआरलाई एपमा समायोजन गर्ने शुरुआती चरणका बैंकमध्ये एक रहेको बताइएको छ ।