काठमाडौं । भाट–भटेनी सुपरमार्केटमा सामान खरिद गर्दा नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरुले १० प्रतिशत (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्ने भएका छन् । क्यासब्याकको अफर नेपाल भरका भाटभटेनीका शाखाहरुमा १० पुसदेखि १० माघसम्म उपलब्ध हुनेछ । डायनामिक क्यूआरको रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा जडान भएको नेपाल पे क्यूआर ग्राहकले आफ्नो मोबाइल […]