काठमाडौं । केएफसी नेपाल रेस्टुरेन्टका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्मको) क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । क्यासब्याकको अफर नेपालभरका केएफसी आउटलेटहरुमा २३ पुसमा उपलब्ध हुनेछ । स्टाटिक क्यूआरको रुपमा हालै उक्त रेस्टुरेन्टमा जडान भएको नेपाल पे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट अथवा कनेक्ट […]