सेल्सबेरी डिपार्टमेन्ट स्टोरका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १ सय रुपैयाँसम्मको) क्यासब्याक प्राप्त गर्न पाउने भएका छन् । क्यासब्याकको अफर नेपालभरका सेल्सबेरीका शाखाहरुमा मंसिर २५ देखि पुस ३० गतेसम्म उपलब्ध हुनेछ । डायनामिक क्यूआरको रुपमा हालै उक्त डिपार्टमेन्ट स्टोरमा उपलब्ध भएको नेपाल पे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ […]