निर्वाचन सुरक्षामा खटिने प्रहरीलाई दैनिक १२ सय भत्ता दिने निर्णय

निर्वाचन सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई दैनिक १२ सयको दरले भत्ता दिने निर्णय गरिएको छ । अर्थमन्त्रालयले भत्ताका लागी आवश्यक रकम उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ । आफु कार्यरत रहेको स्थानमा निर्वाचन सुरक्षामा खटिने प्रहरीले ७ दिनको भत्ता पाउँछन् । कार्यरत स्थान भन्दा बाहिरको जिल्लामा खटिनेलाई दैनिक १२ सयको दरले १४ दिनको दैनिक भ्रमण भत्ता दिने निर्णय गरिएको छ ।‘आफु कार्यरत स्थानमा खटिने र बाहिर जिल्लामा खटिने प्रहरीका लागी फरक–फरक दरमा भत्ता दिने निर्णय भएको छ&r

सम्बन्धित सामग्री

कतार र सहभागी टीमको प्रशंसा गर्न विश्वकप आयोजकद्वारा दर्शक भर्ना गरेको आरोप

विश्वकप आयोजकले कतार र सहभागी राष्ट्रका लागि ‘चियरलिडर’को रूपमा काम गर्न प्रशंसकहरू भर्ती गर्ने योजना ल्याएको भन्दै यसको विरोध गरिएको छ । ‘चियरलिडर’को रूपमा काम गर्न स्वीकार गर्ने प्रशंसकहरूले निः शुल्क होटल कोठाहरू, खेलका टिकटहरू र दैनिक भत्ता दिने योजना रहेको बताइएको छ । एएफपीलाई प्राप्त समर्थकहरूको खाता र कागजात अनुसार यसको बदलामा उनीहरूले उद्घाटन […]

व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने

काठमाडौं । राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (व्याकुल माइला)लाई सरकारले मासिक ५० हजार रुपैयाँ भत्ता दिने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । यसअघि सरकारले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । ‘राष्ट्रिय गानका रचयिता […] The post व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

४५ वर्ष नाँघेका अविवाहित महिलालाई मासिक भत्ता

पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिकाले ४५ वर्ष नाँघेका अविवाहित महिलालाई मासिक भत्ता दिने भएको छ । ४५ वर्ष नाँघेका र अविवाहित अवस्थामा एकल जीवनयापन गरिरहेका महिलाहरुलाई मासिक १५ सय भत्ता दिइने गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए । बैकल्पिक व्यवस्था नभएसम्म भत्ता दिइने र उनीहरुलाई आयआर्जनमुखी काममा जोड्ने अध्यक्ष माखिमले बताए । गाउँपालिकाले कार्यबिधि बनाएर उक्त […] The post ४५ वर्ष नाँघेका अविवाहित महिलालाई मासिक भत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रातोपाटी ब्रिफिङ : यस्ता छन् ‘टप टेन’ समाचार

आज मिति २०७९ साल भदौ महिनाको ३० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. चुनावका लागि सुरक्षा तयारीनिर्वाचन सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई दैनिक १२ सयको दरले भत्ता दिने निर्णय गरिएको छ । अर्थ मन्त्रालयले भत्ताका लागी आवश्यक रकम उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ । आफू कार्यरत रहेको स्थानमा निर्वाचन सुरक्षामा खटिने प्रहरीले ७ दिनको भत्ता पाउँछन् । कार्यरत स्थान भन्दा बाहिरको जि

ड्युटी समयभन्दा बढी खटिने नगर प्रहरीलाई दैनिक ५ सय भत्ता दिने महानगरकाे निर्णय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फुटपाथ खाली गर्न खटिने नगर प्रहरीको प्रोत्साहन भत्ता बढाउने भएको छ । आइतबार बसेको नगर कार्यपालिकाको आठौँ बैठकले नगर प्रहरीले पाउँदै आएको दैनिक तीन सय भत्ताबाट बढाएर पाँच सय पुर्‍याउने निर्णय गरेको हो । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार ड्युटी समयभन्दा बढी खटिने नगर प्रहरीलाई उक्त भत्ता दिइनेछ । यस्तै, बैठकले काठमाडौँ महानगरभित्रका सरकारी […]

काठमाडौं महानगरले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय भत्ता दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ । काठमाडौं महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौंका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको हो । यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा […] The post काठमाडौं महानगरले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय भत्ता दिने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

काठमाडौँ महानगरले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय भत्ता दिने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ । काठमाडौँ महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौँका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको हो । यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा यस […]

स्वर्ण जित्नेलाई मासिक भत्ता

काठमाडौं । अर्काे महिना गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा बाग्मती प्रदेशले प्राथमिकतामा राखेका ९ खेलका खेलाडीले स्वर्ण जितेमा मासिक भत्ता दिने घोषणा गरेको छ । गण्डकी प्रदेशमा २८ असोजदेखि ३ कार्तिकसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ । जसमा ३६ खेल समावेश छन् । बाग्मती प्रदेशले ३६ वटै खेलमा भाग लिने निर्णय यसअघि नै […] The post स्वर्ण जित्नेलाई मासिक भत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मुगुको छायाँनाथ रारा नगरपालिकाको शिक्षक खाजा भत्ता कार्यक्रम

मुगुको छायाँनाथ रारा नगरपालिकाले शिक्षकलाई दैनिक खाजा भत्ता दिने भएको छ । नवौं नगरसभाले पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकलाई दैनिक खाजा भत्ता दिने उल्लेख छ । नगरपालिकाका प्रमुख हरिजङ्ग शाहीले शैक्षिक गुणस्तर बढाउनका लागि नगरमा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकलाई दैनिक खाजाको भत्ताको व्यवस्था गर्न लागिएको बताए । कार्यविधि निर्माण गरेर आर्थिक वर्ष २०७८/०७९ देखि दैनिक रु एक सयका दरले शिक्षकलाई खाजा भत्ता दिइने तयारी नगरपालिकाको छ । “वर्षको १८० दिनका हिस...

क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५१० रुपियाँ भत्ता

गण्डकी प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक ५१० रुपियाँ भत्ता दिने निर्णय गरेको छ