महन्थ ठाकुरको रिट फेरि हेर्न नभ्याइनेमा

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकताको विषयलाई लिएर महन्थ ठाकुरले सर्वोच्च अदालतमा दर्ता गराएको रिट फेरि ‘हेर्न नभ्याइने’ मा परेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सोमबार पेशी चढे पनि हेर्न नभ्याइनेमा परेको हो। ठाकुरको रिट आइतबार पनि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएर हेर्न नभ्याउनेमा परेको थियो । निर्वाचन आयोगले गत साउन ११ गते कार्यकारिणी सदस्यको सनाखत गर्दै उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो । आयोगको निर्णयविर

सम्बन्धित सामग्री

एनसेल शेयर खरिद बिक्रीविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’

काठामाडौँ – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेलको शयेर खरिद बिक्रीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ। मंगलबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिए पनि समय अभावका कारण हेर्न नभ्याइने भएको हो। यसअिघ आइतबार र सोमबार पनि हेर्न नभ्याइनेमा परेको थियो। आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा […]

एनसेलविरुद्ध सांसद अमरेशले सर्वोच्चमा दायर गरेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं,२४ मंसिर । एनसेलको शेयर खरिद बिक्री गरेर नेपालबाट बाहिरिने आजियाटा कम्पनीको निर्णयविरुद्ध स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ । शुक्रबार सांसद सिंहले दायर गरेको रिट आज सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश डा कुमार रेग्मीको एकल इजलासमा पेशी परेको थियो । तर, आजै रेग्मीसहित न्यायाधीश डा नहकुल सुवेदीको संयुक्त […]

मेयर साहविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । मैगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको हो । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । अधिवक्ता […]

रुपन्देही २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको रिट हेर्न नभ्याइनेमा

बुटवल : रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको उक्त रिट हेर्न नभ्याइनेमा राखिएको हो। बैंकिङ कसुरमा कालो सूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज…

अनिवार्य खोप कार्डविरुद्ध परेको रिट 'हेर्न नभ्याइने'

काठमाडौं : सार्वजनिक सेवा लिन कोरोनाविरुद्ध खोप लगाएको कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याइनेमा परेको छ।न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा बिहीबार पेशी चढेको रिट हेर्न नभ्याइनेमा परेको हो।सार्वजनिक स्थान र सरकारी सेवा लिन खोप कार्ड अनिवार्य गर्ने निर्णयले नागरिकको मौलिक हक हनन भएको भन्दै अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सबिन पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइ माघ १७ गते रिट दायर गरेका थिए।&nbs

ओलीको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं, पुस १३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौमा माधवकुमार नेपालको नयाँ दल र कारबाही गरिएका प्रतिनिधिसभा सदस्य (सांसद) को पद बदरको माग गर्दै सर्वोच्च अदालतमा दर्ता गराएको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ मा परेको छ। गोला प्रक्रियाबाट न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा परेको सो मुद्दा हेर्न नभ्याइनेमा परेको हो। […]

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गरिएको रिट आज हेर्न नभ्याइने

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिट हेर्न नभ्याइनेमा परेको छ। मंगलबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा सुनुवाई तोकिएको रिट हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालतले जनाएको हो।  प्रदेश...

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गरिएको रिट आज हेर्न नभ्याइने

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिट हेर्न नभ्याइनेमा परेको छ। मंगलबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा सुनुवाई तोकिएको रिट हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालतले जनाएको हो।  प्रदेश...

मिर्गौला प्रत्यारोपण बारेको रिट हेर्न नभ्याइने सूचीमा

मिर्गौला प्रत्यारोपणलाई पूर्ण निःशुल्क गराउन माग गर्दै परेको रिट हेर्न नभ्याइनेमा सूचीमा परेको छ। न्यायाधीश टंक बहादुर मोक्तान र अनिलकुमार सिन्हाको संयुक्त ईजलासमा सुनुवाई तोकिएको रिट आज हेर्न नभ्याईनेमा परेको...

माओवादी नेताले सांसद पुनर्बहालीको माग गर्दै परेको रिट हेर्न नभ्याइनेमा

काठमाडौैं । माओवादीका चार नेताले सासद पुनर्बहालीको माग गर्दै दायर गरेको मुद्दा आज हेर्न नभ्याइने भएको छ। टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दायर गरेको रिटको पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेको हो। लुम्बिनीका प्रदेश सभा सदस्य दधिराम न्यौपानेको रिट पनि हेर्न नभ्याइनेमा परेको छ। उनीहरूको रिटमामा वरिष्ठतम न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिएको थियो।