रुपन्देही २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको रिट हेर्न नभ्याइनेमा

बुटवल : रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको उक्त रिट हेर्न नभ्याइनेमा राखिएको हो। बैंकिङ कसुरमा कालो सूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज…

सम्बन्धित सामग्री

गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज

काठमाडौं : रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज  गरेको छ।नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका गुरुङको उम्मेदवारी आज  सर्वोच्च अदालतको फैसला अनुसार खारेज भएको हो।जिल्ला निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका राजु गुरुङ कालो सूचीमा परेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।सर्वोच्चले उनको रिटमा सुनुवाइ गर्दै अल्पकालीन