मिर्गौला प्रत्यारोपण बारेको रिट हेर्न नभ्याइने सूचीमा

मिर्गौला प्रत्यारोपणलाई पूर्ण निःशुल्क गराउन माग गर्दै परेको रिट हेर्न नभ्याइनेमा सूचीमा परेको छ। न्यायाधीश टंक बहादुर मोक्तान र अनिलकुमार सिन्हाको संयुक्त ईजलासमा सुनुवाई तोकिएको रिट आज हेर्न नभ्याईनेमा परेको...