पोखरामा यसरी गरिँदैछ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण [फोटो फिचर]

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण अहिले पोखरामा भइरहेको छ। नेपाली खेलाडीहरु साफ च्याम्पियनशीपका लागि यो अभ्यास गरिरहेका हुन्। सो प्रतियोगिता माल्दिभ्समा हुने भएको छ।