भोलि सत्ता गठबन्धनको पोखरामा संयुक्त प्रशिक्षण

सत्ता गठबन्धनका शीर्ष नेताले भोलि पोखरामा संयुक्त कार्यकर्ता प्रशिक्षण दिने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपालले प्रशिक्षण दिने कार्यक्रम तयार भएको कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले बताए । उनका अनुसार शीर्ष नेताले शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिनेछन् । बिहीबार नै शीर्ष नेताहरु पोखरा आउने कार्यक्रम थियो । प्रधानमन्त्री देउवा र माधव नेपाल पोखरा