यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिव भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा
सुकेधारास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध एक करोड १५ लाख २९ हजार एक सय ९३ रुपैयाँ ७१ पैसा...
८ असार, धनगढी । यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन निमित्त प्रमुख लक्ष्मण शाहसहितका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमती पत्रको परीक्षामा सहभागी परीक्षार्थीको परिणाम फेरबदल गरेको दाबीसहित उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका केन्द्रीय प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा […]
राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलविरुद्ध आज विशेषमा मुद्दा दायर गरेको हो ।
पोखरेल यातायात व्यवस्था कार्यालय सुकेधारामा...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगमा कार्यरत शाखा अधिकृत गणेश प्रसाद पोखरेलविरुद्ध १ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा दाय गरेको छ ।
यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चाबहिलमा निमित्त कार्यालय
२९ पुस, काठमाडौं । यातायात व्यवस्था कार्यालय, सुकेधाराका पूर्व निमित्त प्रमुख गणेशप्रसाद पोखरेलमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलमाथि गैरकानूनी सम्पत्तिआर्जन गरेको आरोपमा १ करोठ ६ लाख रुपैंया विगो मागदावी सहित भ्रष्टाचारमुद्दा दायर गरेको हो । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चावहिलका तत्कालीन निमित्त […]
काठमाडौं : घुस लिँदै गर्दा पक्राउ परेका सुर्खेत वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर दिपक बमविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बमसहित बिचौलिया निरकबहादुर शाहीलाई समेत प्रतिवादी बनाउँदै आज विशेष अदालत काठमााडौंमा मुद्दा दायर गरेको हो।गत भदौ १० गते सेवाग्राहीबाट लिएको ३ हजार रूपैयाँ घुस रकमसहित बम र शाही पक्राउ परेका थिए। अनुसन्धानको क्रममा उनीहरूले सेवाग्राहीको ब्लुबुक नवीकरण, जाँचपास नवीकरण र रुट पर्मिट नवीकरणका लागि रकम
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भष्टाचारको मुद्दा दायर गरेको छ। विशेष अदालतमा मुद्दा दायर हुनेमायातायातका १२ जना कमचारीर ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ । उनीहरुले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र गैरकानुनी रूपमा नवीकरणको बाटोबाट सच्याएर ५ सय ३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स बनाएर भ्रष्टाचार निवारणऐन, २०
काठमाण्डाै – यातायात व्यवस्था कार्यालय ललितपुरका तत्कालीन प्रमुखहरू सम्बरबहादुर कार्की र राजुभाई कुस्मासहित १७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई जना प्रमुखसहित १२ जना कर्मचारी र पाँच जना बिचौलियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । तत्कालीन कार्यालय प्रमुखहरू कार्की र कुस्माले कर्मचारी र बिचौलियासँग मिलेर भ्रष्टचार गरेको खुलेको अख्तियारले जनाएको छ । उनीहरूले आर्थिक वर्ष २०७७/७८ र...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ जना कर्मचारीसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नवीकरण नभएका, रद्द भएका तथा म्याद सकिएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को गैरकानुनी रूपमा नवीकरण गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ जना कर्मचारी र ५ जना विचौलिया गरी १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर […]
The post यातायातका १२ कर्मचारी र ५ बिचौलियाविरुद्ध मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । विशेष अदालतमा मुद्दा दायर हुनेमा यातायातका १२ जना कर्मचारी र ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ । उनीहरुले नवीकरण नभएका तथा स्वतस् रद्द भएका सवारी […]