काठमाडौँ– घुस लिई लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो। सवारी चालक अनुमति पत्रका लागि लिइएको परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई पनि लाइसेन्स दिएको आरोपमा शर्मासहित ९ जनाविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौँमा […]