यातायातका १२ कर्मचारी र ५ बिचौलियाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ जना कर्मचारीसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नवीकरण नभएका, रद्द भएका तथा म्याद सकिएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को गैरकानुनी रूपमा नवीकरण गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ जना कर्मचारी र ५ जना विचौलिया गरी १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर […] The post यातायातका १२ कर्मचारी र ५ बिचौलियाविरुद्ध मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.