काठमाडौं । कोरोनाको संकटका बीच अक्सिजनको व्यवस्थापनलाई लिएर बृहत् मुम्बई महानगरपालिकाको मुम्बई मोडलको भारतभरि प्रशंसा हुँदै आएको छ । तारिफ गर्नेमा सर्वोच्च अदालत समेत सामेल छ । यति मात्रै होइन, सर्वोच्चले दिल्ली लगायत अन्य राज्यलाई यो पनि निर्देश गरेको छ कि उनीहरुले पनि मुम्बई मोडल अपनाऊन् । कोरोना महामारीको दोस्रो लहरले भारतमा पनि ठूलो असर […]