बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ र रङरोगन गरेर चिटिक्क पारिएका छन् भने टाढा रहेका आफन्तजन घर फर्किने क्रम जारी छ । तर, नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुर थपुवाका तीन बालबालिकाका लागि भने यस वर्षको दसैँ खुसीभन्दा बढी पीडा र आँसु लिएर आएको छ। १६ वर्षीय सुभास नेपाली, उनका ११ वर्षीय भाइ अश्विन […]
स्कुलमा साथी वा शिक्षकले गाली गरे पनि घरमा आई बिसाउने चौतारी ‘आमा’ नहुँदा उनीहरूले यो पीडा कसलाई पोख्छन् होला? आमाले विश्वास गरी सुम्पिएर गएका व्यक्तिलाई बालहठ देखाई घुर्क्याउँदा उनीहरूले तीतो र रुखो वचन फर्काउँछन् कि फर्काउँदैनन् होला? भन्ने प्रश्न मलाई खड्किरहन्छ।
वासिङ्टन । अमेरिकी सेनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानमाथि पुनः सैन्य कारबाही सुरु भएमा त्यहाँको ऊर्जा पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गरी शक्तिशाली गैरआणविक बम ‘मदर अफ अल बम्स’ (एमओएबी) प्रहार गर्ने योजनासहित नयाँ आक्रमण रणनीति तयार पारेको छ। सीएनएनले बिहीबार अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो जनाएको हो। अमेरिकी अधिकारीहरूका अनुसार आगामी नोभेम्बर ३ मा […]