जोकोभिच युएस ओपन टेनिसको दोस्रो चरणमा

एजेन्सी । शिर्ष वरियताका सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिसको दोस्रो चरणमा पुगेका छन् । अमेरिकाको न्युयोर्कमा जारी वर्षको अन्तिम ग्रान्ड स्लामको पहिलो चरणमा जोकोभिचले डेनमार्कका खेलाडी होल्गर रुनेलाई ६–१, ६–७, ६–२ र ६–१ को सेटमा हराए । वर्षका सबै चार वटा ग्राण्ड स्लाम जित्ने अभियानमा रहेका जोकोभिच यस पटक उपाधिसँगै रोजर फेडेरर […]

सम्बन्धित सामग्री

जोकोभिच र मेदभेदेव फाइनलमा

सर्वियन स्टार नोभाक जोकोभिच र रसियन स्टार डानियल मेदभेदेव युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ फाइनलमा प्रवेश गर्नुभएको छ ।

अल्कारेज युएस ओपन टेनिसको सेमिफाइनलमा

साबिक विजेता स्पेनिस स्टार कार्लोस अल्कारेज युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।

युएस ओपन टेनिस अमेरिकामा सुरू

काठमाडौं । वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपन अमेरिकामा सुरू भएको छ । न्युयोर्कमा सुरू भएको यो प्रतियोगितालाई किर्तीमानी खेलाडी सेरेना विलियम्सको अन्तिम प्रतियोगिताको रूपमा हेरिएको छ । आधुनिक टेनिसमा २३ ग्राण्डस्लाम जितेकी सेरेना सर्वाधिक उपाधि जित्ने दोस्रो सफल खेलाडी हुन् । उनीभन्दा बढी अष्ट्रेलियन खेलाडी मार्गरेट कोर्टले २४ ग्राण्डस्लाम उपाधि जितेकी छिन् । […]

नोभाक जोकोभिचले अमेरिका प्रवेश अनुमति पाएनन्, युएस ओपनमा सहभागी नहुने

टेनिसका दिग्गज खेलाडी नोभाक जोकोभिचले अमेरिका प्रवेशको अनुमति नपाएपछि युएस ओपन टेनिस प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् । जोकोभिचले कोरानाविरुद्धको खोप नलगाएका कारण अमेरिका प्रवेशको अनुमति नपाएका हुन् । युएस ओपनको आधिकारिक ट्वीटर ह्यान्डलमा दिइएको जानकारी अनुसार उनले सो प्रतियोगिता गुमाउने भएका हुन् । जोकोभिचले सो प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिइसकेको जनाइएको छ । युएस ओपन प्रतियोगिताकी निर्देशक स्टेसी एलेस्टरका अनुसार नोभाक एक महान च्याम्पियन हुन् र उनी सन् २०२२ मा उपलब्ध नहुनु दुःखद् व

मेडभेडेभलाई युएस ओपनको उपाधि, जोकोभिक किर्तिमानी खेलाडी बन्नबाट रोकिए

एजेन्सी, २८ भाद्र । युएस ओपन टेनिस जितेको भए सर्वियाका नोभाक जोकोभिक २१ वटा ग्रान्डस्लाम जितेर किर्तिमान बनाउन सफल हुन्थे । तर, उनलाई आज विहान भएको फाइनलमा रुसका डानिल मेडभेडेभले सोझो सेटमा पराजित गरी रोकिदिए । विश्व नम्बर एक जोकोभिकलाई ६-४, ६-४ र ६-४ को सेटमा मेडभेडेभले पराजित गरे । उत्कृष्ट लयमा रहेका २५ वर्षीय […]

१८ वर्षमा युएस ओपन जितेर इतिहास रचिन् ब्रिटेनकी इमा रडुकानुले

ब्रिटेनकी १८ वर्षीया टेनिस खेलाडी इमा रडुकानुले युएस ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छिन्। शनिबार राति भएको उपाधि भिडन्तमा इमाले क्यानडाकी लेइला इनी फर्नान्डेजलाई पराजित गरिन्।

युएस ओपन टेनिस : साविक विजेता ओसाका तेस्रो चरणबाट बाहिरिन्

काठमाडौँ- युएस ओपन टेनिसकी साविक विजेता नोआमी ओसाका तेस्रो चरणबाट बाहिरिएकी छन् । शनिबार भएको खेलमा क्यानडाका एन्नी फर्नान्डेजसँग पराजित हुँदै ओसाका बाहिरिएकी हुन् । तेस्रो वरियताकी ओसाकाले पहिलो सेट जिते पनि त्यसपछिको सेट गुमाइन् । १८ वर्षिया क्यानेडियन खेलाडीमाथि ओसाकाले पहिलो सेटमा ७-५ ले जितेकी थिइन्।  त्यसपछिको सेटमा ओसाका ७-६ (७-२) र ६-४ ले […]

युएस ओपनको पहिलो चरणमै पाँच चरणसम्म खेल पुग्यो, एन्डी मरे पहिलो खेलमै ढले

युएस ओपन टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा ब्रिटिश खेलाडी एन्डी मरे पहिलो खेलबाटै आउट भएका छन् । उनी ग्रीक खेलाडी विश्व नम्बर ३ स्टेफानोस सिटसिपससँग पराजित भए ।

चोटका कारण नाडालले युएस ओपन गुमाउने

खुट्टामा लागेको चोटका कारण राफाल नाडालले यस सिजनको युएस ओपन टेनिस प्रतियोगिता गुमाउने भएका छन् । स्पेनिस स्टार नाडाल यस वर्षभर कोर्टबाहिरै हुनेछन् । चोटकै कारण गत साता उनले सिन्सिनाट्टी र क्यानेडियन ओपन गुमाएका थिए । ‘मैले चोटका कारण धेरै खराब महसुस गरिसकेको छु र केही समय आराम लिन चाहन्छु,’ ३५ वर्षका नाडालले इन्स्टाग्राममा लेखेका छन् । उनले परिवार र आफ्नो टिमसँग सल्लाह गरेर यस्तो निर्णय लिएको बताएका छन् । गत जुनमा फ्रेन्च ओपनको सेमिफाइनलमा नाडाललाई नोभाक जोकोभिचले हराएका थि

नोभाक जोकोभिकले युएस ओपन टेनिस गुमाउने

काठमाडौं । पूर्व विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकले युएस ओपन टेनिस गुमाउने भएका छन् । चोटका कारण