जनकपुरधामः आसन्न स्थानीय तह निर्वाचनमा भाग लिन जनकपुरधाम उपमहानगपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्ता गरेकामध्ये मेयरमा दुई, उपमेयरमा १, वडाध्यक्षमा ११ र सदस्यमा १ जना गरी कूल १५ प्रत्यासीले नाम फिर्ता लिएका हुन्।
मेयरको उम्मेदवारी फिर्ता लिनेहरुमा वैद्यनाथप्रसाद साह…