बाँकेमा एक प्रतिनिधिसभा र आठ प्रदेशसभाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज : प्रतिनिधिसभा र प्रदेशसभातर्फ बाँकेमा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा एक प्रतिनिधिसभा र आठ प्रदेशसभाका उम्मेदवार छन्। बाँके क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका रवीन्द्रमान श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन्। क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार…

सम्बन्धित सामग्री

झाले फिर्ता लिए उम्मेदवारी, माधव नेपाललाई समर्थन

रौतहट : प्रतिनिधिसभा सदस्यका लागि जिल्लाको क्षेत्र नं.१ बाट स्वतन्त्र उम्मेदवारी दिएका रेवन्त झाले नेकपा एकीकृत समाजवादीका उम्मेदवार माधवकुमार नेपाललाई समर्थन गरेका छन्। झाले उम्मेदवारी फिर्ता लिँदै एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालको समर्थन गरेको घोषणा गरेका छन्। उनले गौर नगरपालिकाका प्रमुख शम्भु साहको विशेष पहलमा आफू पुरानो घर फर्किएको प्रतिक्रिया दिए।विगतमा अध्यक्ष नेपालका निकटका सहयोगी झा मधेश आन्दोलनसँगै मधेशवादी दलमा लागेका थिए। यो क्षेत्र

बुर्लाकोटीले फिर्ता लिए उम्मेदवारी

चार मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् ।उनले सो क्षेत्रमा कांग्रेसका तर्फबाट उम्मेदवार हुने इच्छा व्यक्त गरे पनि पार्टीले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए […]

पाल्पामा दुई जनाले फिर्ता लिए उम्मेदवारी

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते मनोनयन दर्ता गरेका पाल्पाका दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिने प्रतिनिधिसभा र प्रदेशसभाका एक/एक जना छन् । दुवै जना क्षेत्र नं. २ का हुन् ।

जाजरकोटमा दुवै गठबन्धनका बागीले फिर्ता लिए उम्मेदवारी

जाजरकोट : जाजरकोटमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवार गोविन्दविक्रम शाहसमेत छन्। उनी एमाले नेता हुन्। यससँगै वाम गठबन्धनबाट उम्मेदवारी दिएका पूर्व गृहमन्त्री एवम् माओवादी नेता शक्ति बस्नतलाई केही सहज भएको छ। शाहले केन्द्रको निर्देश...