कम्बोडिया, २९ असोज । उत्तरपश्चिम कम्बोडियाको पर्यटकीय केन्द्रमा सोमबारदेखि चिनियाँ लगानीमा निर्मित सिएम रिप अङ्कोर अन्तर्राष्ट्रिय विमानस्थल (एसअएआई) सञ्चालनमा आएको छ । बैंकक एयरवेजले पहिलो व्यावसायिक उडानले सोमबार बिहान विमानस्थलमा अवतरण गर्दा कम्बोडियाका उपप्रधानमन्त्री भोङ्से भिसोथले न्यानो स्वागत गरेका थिए । कार्यक्रममा उनले तीन हजार छ सय मिटरको धावनमार्ग भएको एसएआई ४–ई स्थरको अन्तर्राष्ट्रिय विमानस्थल […]