पार्टी प्रवेश गराउन ओली भैरहवा र प्रचण्ड लिबाङ जाँदै

काठमाडौं, चैत १४ । भैरहवामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदैछन् । उक्त सभामार्फत अध्यक्ष ओलीले विभिन्न राजनीतिक दलमा आवद्व पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको छ । आजको चुनावी सभामार्फत अध्यक्ष ओलीले प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई एमालेमा प्रवेश […]

सम्बन्धित सामग्री

ठूला दललाई भोट दिनु भनेकाे साँढेको अगाडि दुधको बाल्टी थाप्नु जस्तै : लिङ्देन

भैरहवा - राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालका ३ ठूला दल नामले अलग पार्टी भएपनि विचार र व्यवहारले अलग नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा भैरहवामा आयोजित विशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले बैदेशिक हस्तक्षेप भित्राउनमा ३ दल लागेको बताउदै हिंसामा विश्वास नगर्ने ...

ठूला दललाई भोट दिनु भनेकाे साँढेको अगाडि दुधको बाल्टी थाप्नु जस्तै : लिङ्देन

भैरहवा - राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालका ३ ठूला दल नामले अलग पार्टी भएपनि विचार र व्यवहारले अलग नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा भैरहवामा आयोजित विशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले बैदेशिक हस्तक्षेप भित्राउनमा ३ दल लागेको बताउदै हिंसामा विश्वास नगर्ने ...

'बुद्धभूमिमा अन्याय र अत्याचार बढी भयाे'

भैरहवा – राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले बुद्धभूमिमा अन्याय र अत्याचार बढी भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै शाहीले शान्ति भूमिमा पनि यस्ताे भएकाेले राष्ट्रघातीलाई कहिले नस्वीकार्ने बताउँदै देशको अबको लडाइँ शिक्षा, स्व...

राप्रपा अध्यक्ष लिङ्देन भोलि भैरहवा आउने

२० चैत, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन सहित शीर्ष नेताहरु सोमबार भैरहवामा आउने भएका छन् । राप्रपा रुपन्देहीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष लिङदेनसहितका नेताहरु भैरहवा आउने भएका हुन् । आमसभालाई लिङ्देनसहित उपाध्यक्ष ध्रुवबहादुर प्रधान, वरिष्ठ नेता दीपक बोहरा, नेता निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाही र […]

स्थानीय तहको निर्वाचन रोक्न गठबन्धनकै दलबाट प्रयास भइरहेको छ : विष्णु पौडेल

मोहम्मद हबिब : भैरहवा, ३ फागुन । नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले जनताले सरकारकाे अनुभुति नै गर्न नपाएकाे टिप्पणी गरेका छन् । एमाले रुपन्देहीले धकधईमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पौडेलले साढे ३ वर्ष केपी ओलीको सरकार रहँदा जनताले सरकारकाे अनुभुति गरे पनि  तर अहिलेकाे सरकार छ-छैन भनेर जनताले अनुभुति नै गर्न नपाएकाे बताए । […]

एमाले अध्यक्ष ओली कपिलवस्तुमा

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु पुगेका छन्।आज कपिलवस्तुको बहादुरगन्जमा हुने वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली हिजो नै भैरहवा हुँदै कपिलवस्तु पुगेको एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए।जसपाका स्थानीय नेता एवं पूर्वसांसद मंगलप्रसाद गुप्ताको नेतृत्वमा माओवादीबाट निर्वाचित वडाअध्यक्षलगायत नेता तथा कायकर्ता पार्टी  प्रवेश गर्ने कार्यक्रम छ।यसैबीच कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप

मैले चिनेका दाजु प्रकाश दाहाल

'गुड मर्निङ दाजु' कात्तिक ३० गते बिहान प्रकाश दाजुसँग गरेको अन्तिम सम्वाद यही थियो । त्यसपछि भैरहवा, स्याङ्जा, बाग्लुङ र कुस्मा पुगेर भरतपुरमा बास बस्यौं । त्योबेला दाजु लाजिम्पाट नै हुनुहुन्थ्यो । मंसीर १ गते दिउँसो चितवनबाट सिधैं पेरिसडाँडा पुगियो । ठूलो पार्टी प्रवेश कार्यक्रम थियो, सकेर लाजिम्पाट फर्किंदा अबेर …

लुम्विनीलाई स्मार्ट सिटी वनाउँछुः भरत शाह

३ मंसिर, भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभाका उम्मेदवार कांग्रेस नेता भरतकुमार शाहले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई स्मार्ट शहरका रुपमा विकास गर्ने आप\mनो योजना रहेको बताएका छन् । मायादेवी गाउँपालिकाको धमौलीमा पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले लुम्विनीको विकास भए स्वतः यस क्षेत्रकोेेेेेेेेेेेेेे विकास …