'गुड मर्निङ दाजु' कात्तिक ३० गते बिहान प्रकाश दाजुसँग गरेको अन्तिम सम्वाद यही थियो । त्यसपछि भैरहवा, स्याङ्जा, बाग्लुङ र कुस्मा पुगेर भरतपुरमा बास बस्यौं । त्योबेला दाजु लाजिम्पाट नै हुनुहुन्थ्यो । मंसीर १ गते दिउँसो चितवनबाट सिधैं पेरिसडाँडा पुगियो । ठूलो पार्टी प्रवेश कार्यक्रम थियो, सकेर लाजिम्पाट फर्किंदा अबेर …