लुम्विनीलाई स्मार्ट सिटी वनाउँछुः भरत शाह

३ मंसिर, भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभाका उम्मेदवार कांग्रेस नेता भरतकुमार शाहले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई स्मार्ट शहरका रुपमा विकास गर्ने आप\mनो योजना रहेको बताएका छन् । मायादेवी गाउँपालिकाको धमौलीमा पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले लुम्विनीको विकास भए स्वतः यस क्षेत्रकोेेेेेेेेेेेेेे विकास …