जहाँ आँपको सिजनमा मलामी जान समेत तँछाडमछाड हुन्थ्यो

हामीकहाँ आँपसँग जोडिएको अनेकन् लोकमान्यता छन् । आँप कोसेली पुर्‍याउने चलन छ । सरुवा बढुवा, नोकरी, चाकरीका लागि ‘आँपको टोकरी’ लगिने वा पठाइने परिपाटी पनि विद्यमान छ । ‘आँप पाकेकै बेला पारेर कोही मरिदेओस्, अनि …

सम्बन्धित सामग्री

मलामी गएको बेलासमेत नछाडेको ‘विवाद’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको हिजो निधन भयो। हुन त उनी लामो समयदेखि बिरामी अवस्थामै थिइन्। बहालवाला प्रधानमन्त्रीलाई परेको शोकका कारण हिजो यो विषय मिडियामा पनि धेरै आयो। तर, मलामी गएको बेलासमेत विवादले भने छाडेन। हेर्नुस् त कस्तो विषयमा समेत विवाद भएको ! विवाद नम्बर १ : कँडेलको फोटो मोह सामाजिक सञ्जालमा भाइरल… Continue reading

सिरहामा पोखरीमा डुबेर युवक वेपत्ता

सिरहा । सिरहास्थित एक पोखरीमा माछा मार्ने क्रममा एक युवक डुबेर बेपत्ता भएका छन् । नरहा गाउँपालिका ३ लभटोलका २३ वर्षीय गणेश सदा पोखरीमा डुबेर बेपत्ता भएका हुन् । मलामी गएर फर्किने क्रममा बाटोमै रहेको

कालिकोटमा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो

काठमाडौं । कालिकोटको तिलागुफामा मलामी जाँदा पहिरोमा परी बेपत्ता भएका १३ जनाको पहिचान खुलेको कालिकोट प्रहरीले जनाएको छ । पहिरोमा परि बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ का ५६ वर्षका वडाअध्यक्ष समेत रहेका परबहादुर शाही, ३६ वर्षका छत्रजंग शाही, २८ वर्षका खगेन्द्र शाही, २३ वर्षका भेषबहादुर शाही,४७ वर्षका कालीबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ५५ वर्षका धना […]

कामको खोजीमा पुरुषहरु भारत हिँडेपछि बझाङका गाउँमा मलामी समेत भेटिँदैन

बझाङ । गएको सोमबार बझाङबाट धनगढी र महेन्द्रनगरका लागि छुट्ने गाडी महिला र बालबालिकाले भरिएको थियो । गाडीभित्र र बाहिर भएका सबैका आँखा रसाएका थिए । कोही एक अर्कालाई अँगालो हालेर रुवाबासी गरिरहेका थिए । कोही ढोग भेट गरिरहेका थिए । ३६ जना यात्रुको चलानी काटेको महाकाली यातायातको गाडी र ३५ जना चलानी काटेको धनगढीको […] The post कामको खोजीमा पुरुषहरु भारत हिँडेपछि बझाङका गाउँमा मलामी समेत भेटिँदैन appeared first on राजधानी राष्ट्रिय दैनिक.

मर्नै खोजेको होइन, बाँच्न गाह्रो भएको हो...

फलानो वा फलानीले आत्महत्या गरेछ। कस्तो पापी रैछ। हेर परिवारको बिचल्ली। मलामी फर्केको १३ दिनसम्म आदि –इत्यादि सुनिन्छ। त्यसपछि छिमेकी आफन्त आफ्नो घरतिर लागेपछि परिवारका सदस्यले समेत मृत्युको दाग बोकेर बस्छन्।...

नेकपाको मृत्यु हुँदा मलामी जाने कोही भएनन् : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले नेकपाको मृत्यु हुँदा पनि मलामी जाने मानिस नभएको टिप्पणी गरेका छन् । उनले उपनिर्वाचनमा नेकपाबाट आएका जनप्रतिनिधिलाई जनप्रतिनिधि नै मान्न नसकिने पनि बताए । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकी प्रदेशको शुक्रवार दोश्रो अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले सो कुरा बताएका हुन् ।  हिजो ओली र प्रचण्डले छातीमा मुड्की बजार्दै अब ५० वर्ष चलाइन्छ भने पनि कम्युनिष्ट पार्टी मर्दा कोही नबोल्ने गरेको र मलामी जाने मानिस समेत नभएको नेता थापाले बताए ।  मरिसकेका पार्टीका...

मलेसियामा विषाक्त रक्सी : बाबुको अनुहार समेत देख्न नपाएकी छोरी मलामी

रीतु थेबे/सन्जिता देवकोटा ।  काठमाडौं – मलेसियाको सेलेङ्गरमा विषाक्त रक्सी खाँदा ज्यान गुमाएका नवलपरासीका दुर्गा सिंह रानाको शव बिहीबार दिउँसो थाइ एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिदियो । त्यसबेला शव बुझ्न विमानस्थलमा कोही पुगेका थिएनन् ।  जतिबेला दुर्गाको शव बोकेको जहाज विमानस्थलमा अ...

बालिका हत्या प्रकरण मलामी अनुसन्धानको घेरामा

रुपन्देहीको सैनामैना नगरपालिका–१०, फूलबारीकी १४ वर्षीया बालिका सीता ज्ञवालीको झारफुक तथा तन्त्रमन्त्र गर्ने बहानामा माता भनिने सोनिया रेश्मीले गरेको क्रूर र अमानवीय व्यवहार एवं यातनाबाट मृत्यु भएपछि बालिकाको शव बोकेर मलामी गएका स्थानीय छिमेकी समेत अनुसन्धानको घेरामा तानिएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १४ वर्षीया बालिकाको ज्यान गएको घटनामा २२ वर्षीया माता भनिने झाँक्री सोनियासँगै स्थानीय १७ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जनाएको छ। सो घटनामा सोनिया, बालिकाका बाबुसहित १७ जनालाई पक्राउ गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिनुभयो।