मलेसियामा विषाक्त रक्सी : बाबुको अनुहार समेत देख्न नपाएकी छोरी मलामी

रीतु थेबे/सन्जिता देवकोटा ।  काठमाडौं – मलेसियाको सेलेङ्गरमा विषाक्त रक्सी खाँदा ज्यान गुमाएका नवलपरासीका दुर्गा सिंह रानाको शव बिहीबार दिउँसो थाइ एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिदियो । त्यसबेला शव बुझ्न विमानस्थलमा कोही पुगेका थिएनन् ।  जतिबेला दुर्गाको शव बोकेको जहाज विमानस्थलमा अ...