बालिका हत्या प्रकरण मलामी अनुसन्धानको घेरामा

रुपन्देहीको सैनामैना नगरपालिका–१०, फूलबारीकी १४ वर्षीया बालिका सीता ज्ञवालीको झारफुक तथा तन्त्रमन्त्र गर्ने बहानामा माता भनिने सोनिया रेश्मीले गरेको क्रूर र अमानवीय व्यवहार एवं यातनाबाट मृत्यु भएपछि बालिकाको शव बोकेर मलामी गएका स्थानीय छिमेकी समेत अनुसन्धानको घेरामा तानिएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १४ वर्षीया बालिकाको ज्यान गएको घटनामा २२ वर्षीया माता भनिने झाँक्री सोनियासँगै स्थानीय १७ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जनाएको छ। सो घटनामा सोनिया, बालिकाका बाबुसहित १७ जनालाई पक्राउ गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिनुभयो।

सम्बन्धित सामग्री

बालिका हत्या प्रकरण: ३८ वर्षीय धीरेनकुमार पक्राउ

मोरङको पथरीशनिश्चरे नगरपालिकामा शौचालय गएकी १५ वर्षीया बालिकाको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

बालिका हत्या प्रकरण: ३८ वर्षीय धीरेनकुमार पक्राउ

मोरङको पथरीशनिश्चरे नगरपालिकामा शौचालय गएकी १५ वर्षीया बालिकाको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

बालिका हत्या प्रकरण : न्याय माग्ने महिला प्रहरी नियन्त्रणमा, युट्युबर पनि पक्राउ

२ चैत, विराटनगर । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्ने महिलालाई प्रहरी नियन्त्रणमा लिएको छ । मंगलबार महेन्द्र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गर्न खोज्ने ८ जना महिलाहरुलाई नियन्त्रणमा लिएको हो । राजमार्ग अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । पक्राउ परेकाहरुमा […]

बालिका हत्या प्रकरण : माता आएको भन्दै प्रहरी हिरासतमै काँप्न थालेपछि ...

बालिका हत्याको आरोपमा पक्राउ परेकै दिन प्रहरी हिरासतमा माता आएको भन्दै काँप्ने कथित ‘माता’ उमा शाही ठकुरीको चटक अहिले भने बन्द भएको छ ।  नागार्जुन नगरपालिका– १ पानीट्याङ्कीमा टहरामा बस्दै आएकी उमालाई हत्या आरोपमा आइतबार प्रहरीले पक्राउ गरेको थियो ।  पक्राउ परेको पहिलो दिन महानगरीय प्रहरी वृत्त स्वयम्भूमै हात हेर्ने, काँप्ने लगायतका क्रियाकलाप गरेकी थिइन् । तर, अहिले त्यस्तो गतिविधि बन्द भएको वृत्तका डीएसपी मिलन केसीले जानकारी दिए ।  ‘उहाँले पहिलो दिन माता उत्रेको भन्द...

बालिका हत्या प्रकरण : कारबाही माग गर्दै विद्यार्थीको प्रदर्शन

बालिका हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै बझाङ सदरमुकाम चैनपुरमा शनिबार

बालिका हत्या प्रकरण : गरिब परिवारलाई सरकारले नहेरेको गुनासो

१६ माघ, विराटनगर । शनिबार साँझ सम्पर्कविहीन भएकी विराटनगर ८ बलुवाहीकी ११ बर्षकी रुपमती दासको शव आइतबार बिहान सिंघिया खोला किनारमा भेटियो । खोला किनार नजिकै घर भएकी बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरीको अनुमान …

बालिका हत्या प्रकरण: महोत्तरीको औरही बजार चाैथो दिन पनि बन्द

महोत्तरी - आठ महिने सोनालीको हत्याराको पक्राउ गरी कानुन अनुसार कारबाहीको माग गर्दै आज चौथो दिन महोत्तरीको औरही बजार बन्द रहेको छ । बजार र सडक बन्द भएपछि साप्ताहिक रुपमा शुक्रबार लाग्ने तरकारी बजार जंघानदीको छेउमा लागेको थियो ।  स्थानीय तरकारी बिक्री गर्नका लागि किसानहरुले जंघापुलको पश्चिमतर्फ गौशाला आउने ...

बालिका हत्या प्रकरण : पाँचौ दिनमा बालिकाको शव जलाइयो

कञ्चनपुर – बलात्कार गरि फालिएको अवस्थामा फेला परेकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ की निर्मला पन्तको पाँचौं दिन दाह संस्कार गरिएको छ । उनको हत्या भएको पाँचौ दिन सोमबार महाकाली नदीमा दाहासंस्कार गरिएको हो । मृतकका बुवा यज्ञराज पन्तले छोरीको चितामा दागबत्ती दिएका हुन् । बालिकाको कडा सुरक्षा व्यवस्थाकाबीच दाहासंस्कार गरि...

बालिका हत्या प्रकरण : घटनाको अनुसन्धानका लागि सीआईबीको टोली महेन्द्रनगरमा

कञ्चनपुर - कञ्चनपुरको उल्टाखामकी १३ वर्षिया बालिकाको बलात्कार पछि हत्याको घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली महेन्द्रनगर पुगेको छ ।  हत्याको चौतर्फी विरोध भएपछि घटनाको अनुसन्धान गर्न सीआईबीको टोली आइतबार महेन्द्रनगर पुगेको हो । प्रहरी नायव उपरीक्षक अगुंर जिसीको नेतृ...