काठमाडौं : नेपाल कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिनिधिसभा विघटन गरेर हत्याले संविधानको हत्या गरेको भन्दै उनीहरुले सांकेतिक रुपमा मलामी जाने कार्यक्रम आयोजना गरेका थिए।
त्यसक्रममा मध्यवानेश्वरमा भेला भएका केही कार्यकर्ताले कपाल समेत खौराएका थिए। विरोध प्रदर्शन अनुसार मलामी निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको…