बझाङ । गएको सोमबार बझाङबाट धनगढी र महेन्द्रनगरका लागि छुट्ने गाडी महिला र बालबालिकाले भरिएको थियो । गाडीभित्र र बाहिर भएका सबैका आँखा रसाएका थिए । कोही एक अर्कालाई अँगालो हालेर रुवाबासी गरिरहेका थिए । कोही ढोग भेट गरिरहेका थिए । ३६ जना यात्रुको चलानी काटेको महाकाली यातायातको गाडी र ३५ जना चलानी काटेको धनगढीको […]
The post कामको खोजीमा पुरुषहरु भारत हिँडेपछि बझाङका गाउँमा मलामी समेत भेटिँदैन appeared first on राजधानी राष्ट्रिय दैनिक.