आइपिएल : प्लेअफ पुग्ने लक्ष्यकासाथ आज मुम्बईसँग भिड्दै दिल्ली

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीचको खेल साँझ ७ : ४५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दिल्ली प्लेअफमा पुग्ने योजनामा छ । दिल्लीलाई प्लेअफ पुग्न आजको खेलमा जित निकाल्नु पर्ने बाध्यता छ । आजका […]

सम्बन्धित सामग्री

दिल्लीसँग हारेसँगै पञ्जाबको प्लेअफ सम्भावना कमजोर

इन्डियन प्रिमियर लिग (आइपिएल) मा यसअघिनै प्रतियोगिताको प्लेअफबाट बाहिरिसकेको दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई १५ रनले पराजित गरेको छ। बुधबार राति भएको खेलमा दिल्लीसँग पराजित भएसँगै पञ्जाबको पनि प्लेअफ सम्भावना कमजोर बनेको छ। पञ्जाबलाई उसकै मैदानमा पराजित गर्ने क्रममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रनको उच्च […]

आइपिएल: प्लेअफ समीकरण रोमाञ्चक शीर्ष चारका लागि १० टिमको भिडन्त

इन्डियन प्रिमियर लिग(आइपिएल) मा लिग चरणका ५२ खेल सकिँदा साविक च्याम्पियन गुजरात टाइटन्स बाहेक अन्य तीन स्थानको प्लेअफ सम‍ीरकण रोमाञ्चक छ। लिगमा १० टिम प्रतियोगिताको प्लेअफका लागि कायम छन्। लिगका सबै टिमले १० भन्दाबढी खेल खेलेका छन्। लिगचरणमा १८ खेल बाँकी छ। यीनै बाँकी खेलले प्लेअफ समीकरणको औपचारिक तय गर्ने पक्का छ। आइपिएलको गत सिजनदेखि […]

आइपिएल: बैंगलोरको प्लेअफ संभावना कायमै

काठमाडाैं : इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा लिग चरणको आफ्नो अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गर्दै प्लेअफ संभावना कायम राखेको छ। प्लेअफमा स्थान बनाइसकेको गुजरात विरुद्व बैंगलोरले ८ बल अगाडिनै २ विकेट गुमाएर १ सय ६८ रनको लक्ष्य पुरा गरेको हाे।अब प्लेअफमा स्थान बनाउनका लागि बैंगलोरले दिल्लीको खेलको नतिजा कुर्नु पर्ने छ। दिल्ली शनिबार हुने खेलमा मुम्बई विरुद्व पराजित भएमा बैंगलोर प्लेअफमा पुग्ने छ। दिल्लीले जितको खण्डमा भने बैंग

पन्जाबमाथि जितसँगै दिल्लीको प्लेअफ सम्भावना कायमै

एजेन्सी – तीव्र गतिका बलर शार्दुल ठाकुर र शीर्षक्रमका ब्याटर मिचेल मार्शको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्सलाई १७ रनले पराजित गरेको छ । यो जितसँगै दिल्ली १४ अंकका साथ चौथो स्थानमा उक्लिदै प्लेअफको सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले […]

पन्जाबसँगको हारले बेंगलोरको प्लेअफ कठिन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरको प्लेअफ यात्रा कठिन बनेको छ । शुक्रबार राती पन्जाब किंग्ससँग ५४ रनले पराजित भएसँगै बेंगलोरले सहजै प्लेअफमा पुग्ने अवसर गुमाएको छ । जितको लागि २ सय १० रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो […]

मार्शको सानदार अलराउन्ड प्रदर्शनमा दिल्लीको प्लेअफ सम्भावना कायमै

एजेन्सी – अलराउन्डर मिचेल मार्शको सानदार अलराउन्ड प्रदर्शनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा प्लेअफ सम्भावना कायमै राखेको छ । दिल्लीले बुधबार राती राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै प्लेअफको सम्भावना कायमै राखेको हो । जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको […]

हैदराबादलाई हराएसँगै दिल्लीको प्लेअफ सम्भावना कायमै

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादलाई २१ रनले हराएको छ । दिल्लीले पाँचौं जितका साथ अंक तालिकामा पाँचौं स्थानमा उक्लिदै प्लेअफको सम्भावना कायमै राखेको छ । जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । […]

बेंगलोरलाई हराउँदै गुजरात प्लेअफ नजिक

एजेन्सी – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराउँदै प्लेअफ नजिक पुगेको छ । हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात सुरुवाती नौं मध्य आठ खेलमा जितका साथ शीर्षस्थानमा रहँदै प्लेअफ नजिक पुगेको हो । जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य पछएको गुजरातले १९.३ ओभरमा ४ विकेट गुमाउँदै […]

बेंगलोरलाई हराउँदै गुजरात प्लेअफ नजिक

एजेन्सी – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराउँदै प्लेअफ नजिक पुगेको छ । हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात सुरुवाती नौं मध्य आठ खेलमा जितका साथ शीर्षस्थानमा रहँदै प्लेअफ नजिक पुगेको हो । जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य पछएको गुजरातले १९.३ ओभरमा ४ विकेट गुमाउँदै […]

आइपिएलको प्लेअफ समीकरण पूरा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबार भएका लिगका अन्तिम दुई खेलसँगै प्लेअफ समिकरण पूरा भएको हो । चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बेंगलोर र कोलकता नाइट राइडर्स प्लेअफमा पुगेका छन् । साविक विजेता मुम्बई इन्डियन्ससँगै पन्जाब किंग्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स लिगबाटै बाहिरिए […]