पन्जाबसँगको हारले बेंगलोरको प्लेअफ कठिन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरको प्लेअफ यात्रा कठिन बनेको छ । शुक्रबार राती पन्जाब किंग्ससँग ५४ रनले पराजित भएसँगै बेंगलोरले सहजै प्लेअफमा पुग्ने अवसर गुमाएको छ । जितको लागि २ सय १० रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो […]

सम्बन्धित सामग्री

एनपीएल : विराटनगरको दोस्रो जित, चितवनको यात्रा कठिन

हारले भने प्लेअफ पुग्ने चितवनको सम्भावना कठिन बनेको छ । उसको ६ खेलबाट ६ अंकमात्र छ । चितवनले लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले भने काठमाडौं गुर्खाजको सामना गर्नेछ ।

एनपीएल : विराटनगरको दोस्रो जित, चितवनको यात्रा कठिन

हारले भने प्लेअफ पुग्ने चितवनको सम्भावना कठिन बनेको छ । उसको ६ खेलबाट ६ अंकमात्र छ । चितवनले लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले भने काठमाडौं गुर्खाजको सामना गर्नेछ ।

जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली, काठमाडाैंको यात्रा कठिन

जनकपुर बोल्ट्स काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । त्रिवि मैदानमा बिहीबार भएको खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेसँगै जनकपुरले लिग चरणको अन्तिम खेलअघि नै प्लेअफमा स्थान पक्का गरेको हो । आजको खेलमा पराजित भएसँगै काठमाडौंको प्लेअफ सम्भावना भने कठिन भएको छ । काठमाडौं पाँचमध्ये तीन...

कमजोर बलिङले समस्यामा परेको लुम्बिनी, प्लेअफ यात्रा कठिन बन्दै

पहिलो ३ खेल गुमाएसँगै लुम्बिनीलाई प्लेअफमा पुग्ने सम्भावना कठिन बन्दै गएको छ ।

एनएसएल-२ अनुमान : कागजमा केहि अब्बल, केहिलाई प्लेअफ नै कठिन

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । ३ नयाँ टोलीसहित ९ टोलीले प्रतिस्पर्धा गर्ने लिगमा यसपटक एक समयमा ५ विदेशी खेलाडी उतार्न पाउने नियम छ । ३ क्लबले विदेशी प्रशिक्षक भित्र्याउँदा अक्सनमा छानेको खेलाडीबाट क्लबहरु उपाधि जित्ने यात्रामा अघि बढ्दैछन् । प्रस्तुत छ सहभागी ९ टोलीको […] The post एनएसएल-२ अनुमान : कागजमा केहि अब्बल, केहिलाई प्लेअफ नै कठिन first appeared on हाम्रो खेलकुद.

फार वेस्टको लज्जास्पद ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – जनकपुर रोयल्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडलाई ८२ रनले हराएको छ । पाँचौं जितसँगै जनकपुर प्लेअफ नजिक पुगेको छ । फार वेस्टको पाँचौं हारसँगै प्लेअफ निकै यात्रा कठिन बनेको छ । जितको लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको फार वेस्ट युनाइटेड १५.१ रनमा ७९ अल आउट भयो । […]

पन्जाबसँग हार्दा बेंगलोरको प्लेअफ कठिन

पन्जाब किंग्ससँग ५४ रनले पराजित भएसँगै इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बेंगलोरको प्लेअफ यात्रा कठिन बनेको छ ।शुक्रबार राति जितको लागि २१० रनको लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनायो । बेंगलोरका ग्लेन म्याक्सवेलले सर्वाधिक ३५ रन बनाए । पन्जाबका कागिसो रबाडाले ३ विकेट लिए ।यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँँदै २०९ रन बनायो । लियाम लिभिङस्टोनले सर्वाधिक ७० रन बनाए । यस्तै, ज

२०१९ यता पहिलोपल्ट बैंग्लोरसँग हारेपछि चेन्नाईको प्लेअफ सम्भावना कठिन

२२ बैशाख, काठमाडौं । चार पटकको च्याम्पियन तथा साविक विजेता चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणमा प्लेअफ पुग्ने सम्भावना कठिन बनेको छ । सन् २०१९ यता बैंग्लोरसँग नहारेको चेन्नाई बिहीबार भएको खेलमा भने बैंग्लोरसँग १३ रनले पराजित भयो । यही सिजनको अघिल्लो खेलमा भने चेन्नाईले बैंग्लोरलाई पराजित गरेको थियो । बैंलोर […]

चोट र प्रतिबन्धले पोर्चुगललाई कठिन

एजेन्सी – फिफा विश्वकप २०२२ अन्तर्गत प्लेअफको सेमिफाइनलमा विहीबार पोर्चुगलले टर्कीको सामना गर्दैछ । खेल नेपाली समयानुसार मध्यरात १:३० बजे सुरु हुनेछ । यस खेलको विजेताले प्लेअफ फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीको विश्वकप खेल्ने सम्भावना समाप्त हुनेछ । अर्को सेमिफाइनलमा आज नै इटाली र नर्थ म्यासेडोनिया प्रतिस्पर्धा गर्दैछन् । युरो कपको उपाधि जितेको […]

एभरेस्ट प्रिमियर लिगः काठमाडौंको प्लेअफ सम्भावना कठिन

काठमाडौंले लिगको अन्तिम खेल शरद् भेषावकरको भैरहवा ग्लाडियटर्ससँग खेल्नेछ। दोस्रो स्थानको भैरहवाको पनि शीर्ष दुई स्थानमा रहँदै क्वालिफायरमा पुग्ने लक्ष्यमा रहेकाले काठमाडौंले चुनौती पार गर्नुपर्नेछ।...