काठमाडाैं : इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा लिग चरणको आफ्नो अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गर्दै प्लेअफ संभावना कायम राखेको छ। प्लेअफमा स्थान बनाइसकेको गुजरात विरुद्व बैंगलोरले ८ बल अगाडिनै २ विकेट गुमाएर १ सय ६८ रनको लक्ष्य पुरा गरेको हाे।अब प्लेअफमा स्थान बनाउनका लागि बैंगलोरले दिल्लीको खेलको नतिजा कुर्नु पर्ने छ। दिल्ली शनिबार हुने खेलमा मुम्बई विरुद्व पराजित भएमा बैंगलोर प्लेअफमा पुग्ने छ। दिल्लीले जितको खण्डमा भने बैंग