मार्शको सानदार अलराउन्ड प्रदर्शनमा दिल्लीको प्लेअफ सम्भावना कायमै

एजेन्सी – अलराउन्डर मिचेल मार्शको सानदार अलराउन्ड प्रदर्शनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा प्लेअफ सम्भावना कायमै राखेको छ । दिल्लीले बुधबार राती राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै प्लेअफको सम्भावना कायमै राखेको हो । जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको […]

सम्बन्धित सामग्री

संगिताको अलराउन्ड प्रदर्शनमा कोशीको चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर संगिता राइको अलराउन्ड प्रदर्शनमा कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ५५ रनले हराएको छ । चौथो जितका साथ कोशीले प्लेअफ सम्भावना लगभग पक्कापक्की बनाएको छ । जितको लागि १ सय ४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा ४८ रनमा अल आउट भयो । गण्डकीकी […] The post संगिताको अलराउन्ड प्रदर्शनमा कोशीको चौथो जित first appeared on हाम्रो खेलकुद.

सुमितको उत्कृष्ट ब्याटिङमा पोखराको प्लेअफ सम्भावना कायमै

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर सुमित महर्जनको उत्कृष्ट प्रदर्शनमा पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई पाँच विकेटले हराएको छ । सुरुवाती पाँच खेलमा हारपछि उत्कृष्ट पूनरागमन गर्दै लगातार तीन खेलमा जितका साथ पोखराले प्लेअफ सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १९.४ ओभरमा ५ विकेट […]

शिनवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जनकपुरको चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – समिउल्लाह शिनवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्समाथि ४९ रनको सहज जित हात पारेको छ । चौथो जितका साथ जनकपुर रोयल्सले प्लेअफ सम्भावना मजबुत बनाएको छ । जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० […]

रोमाञ्चक खेलमा हैदरावादले मुम्बईलाई ३ रनले हरायो

आईपीएलमा मंगलबार साँझ भएको रोमाञ्चक खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ३ रनले पराजित गरेको छ । प्राविधिक रूपमा यो जितपछि हैदरावादको प्लेअफ पुग्ने आशा अझै बाँकी छ । तर, यसका लागि उनले धेरै हदसम्म अन्य टोलीको प्रदर्शनमा भर पर्नु पर्नेछ । सनराइजर्स हैदरावादको १३ खेलबाट १२ अंक छ, त्यसैले हैदरावादले अन्तिम खेल जितेर १४ अंक जोड्न सक्छ।पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो । जवाफमा मुम्बईको टोलीले २० ओभरमा सात विकेट गुमाएर १९० रन मात्रै बना

पन्जाबमाथि जितसँगै दिल्लीको प्लेअफ सम्भावना कायमै

एजेन्सी – तीव्र गतिका बलर शार्दुल ठाकुर र शीर्षक्रमका ब्याटर मिचेल मार्शको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्सलाई १७ रनले पराजित गरेको छ । यो जितसँगै दिल्ली १४ अंकका साथ चौथो स्थानमा उक्लिदै प्लेअफको सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले […]

आईपीएल : कोलकातासँग हैदरावाद पराजित

काठमाडौं । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा कोलकाता नाइट राइडर्सले शनिबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादलाई ५४ रनले हराएको छ ।  जितसँगै कोलकाता १२ अंकका साथ छैटौँ स्थानमा उक्लिएको छ । हैदरावाद १० अंकसहित आठौं स्थानमा रह्यो । यससँगै हैदरावादको प्लेअफ खेल्ने सम्भावना कठिन बन्दै गएको छ भने कोलकाताले आशा...

दिल्लीमाथि चेन्नईको सानदार जित

एजेन्सी – ओपनर डेभन कन्वे र स्पिनर मोईन अलीको उच्च प्रदर्शनमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्समाथि ९१ रनको सानदार जित हात पारेको छ । यो हारसँगै दिल्लीको प्लेअफ सम्भावना कठिन बनेको छ । जितको लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली १७.४ ओभरमा १ सय १७ […]