इभी एक्स्पो २०२२ को लक्की ड्र सम्पन्न, ४५ कम्पनी सहभागी हुने

नेपालमै पहिलोपटक आयोजना हुन लागेको नाडा इभी एक्सपो २०२२ को स्टल बुकिङ तथा लक्की ड्र कार्यक्रम सम्पन्न भएको छ । आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार ईभी एक्स्पोमा भाग लिनेगरी कुल ४५ कम्पनीले नाम दर्ता गराएका छन् ।एक्स्पोमा चार पाँग्रेदेखि तीन पाँग्रे दुई पाँग्रे विद्युतीय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने भएको छ । यसैगरी सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, ब्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ्ग स्टेशन, लगायत बैङ्क तथा इन्स्योरेन्स कम्पनीहरु समेत गरी कूल ४५ भन्दा बढी कम्पनीहरु

सम्बन्धित सामग्री

शिवम् सिमेन्टको मेगा लक्की-ड्र सम्पन्न

शिवम् सिमेन्टको ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको मेगा लक्की-ड्र सम्पन्न भएको छ।

शिवम् सिमेन्टको उपहार योजना : पहिलो चरणको लक्की ड्र सम्पन्न

काठमाडौं । शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ योजना अन्तर्गत पहिलो चरणको विजेता घोषणा गरेको छ । लक्की ड्र मार्फत पहिलो महिनाका विजेताहरु घोषणा गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उपभोक्ता तर्फ ३० जना र बिक्रेता तर्फ ४० जना गरी ७० जना विजेताहरुको नाम सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । शिवम् सिमेन्टले १८ मंसिरदेखि देशभर “शिवम्सँग […]

इजरायलसँग नेपालको आग्रह– ‘लक्की ड्र’ बाट छनोटमा नपरेका ४२५ जनालाई लगिदिनुपर्यो

‘लक्की ड्र’ मार्फत बाहिरिएका ४२५ जनालाई इजरायल पठाउनेबारे सरकारले लबिङ थालेको छ । केयर गिभरमार्फत इजरायल जान आवेदन दिएर अन्तिम लक्की ड्र पछि छनोटमा नपरेका उनीहरुलाई पठाउनेबारे सरकारले लबिङ थालेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसका लागि इजरायललाई उनीहरुलाई लैजान आग्रह गरेको हो । श्रममन्त्री शेरबहादुर कुँवरले अन्तिम छनोटबाट बाहिरिएका उनीहरुलाई लैजाने इजरायल सरकारसँग आग्रह गरिएको बताए ।नेपालबाट अन्तिम छनोटमा परेका एक हजार १३२ जना केयरगिभर इजरायल गइरहेका छन् ।

मोटरहेडको चाडपर्व अफरको लक्की ड्र सार्वजनिक

मोटरहेड ब्राण्डको नेपालका लागि आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रालिले आफ्नो ‘पर्व खुसीको पर्व विश्वासको’ नामक दसैं, तिहार, छठ अन्तर्गतको अफरको आज लक्की ड्र कार्यक्रम समापन गरेको छ ।उक्त अफर २४ भदौदेखि २४ कात्तिकसम्म लागू गरिएको थियो । अफरअन्तर्गत खरिद गर्ने ग्राहकलाई कम्पनीले नगद खरिदमा १२ हजार छुट, फाइनान्सतर्फ ८ हजार छुट तथा गोलाप्रथाद्वारा […]

सामसुङको चौथो लक्की ड्र घोषणा

काठमाडौं । सामसुङ मोबाइल कम्पनीले सञ्चालन गरेको उपहार योजनाको चौथो लक्की ड्र घोषणा गरिएको छ । सामसुङको फेसबुक पेजमार्फत २१ जना विजेताको सिरियल नम्बर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । सामसुङले आफ्ना ग्राहकहरुलाई लक्षित गरी नोभेम्बर १ तारिखदेखि उपहार योजना सञ्चालन गरेको थियो । उपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको […]

सामसङ विन्टर स्किम योजनाको तेस्रो लक्की ड्र सम्पन्न, २१ जना बने विजेता

सामसुङ मोबाइलको विन्टर स्किमको तेस्रो लक्की ड्र सम्पन्न भएको छ । बुधबार राजधानीमा सम्पन्न लक्की ड्र मार्फत २१ भाग्यशाली ग्राहक छानिएका छन् ।  विजेता ग्राहकहरूले जनही ५ ग्रामको सुन हात पारेका छन् ।  सामसुङले ग्राहकहरूलाई लक्षित गरेर नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म एक उपहार योजना सञ्चालन गरिरहेको छ । जुन उपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको...

सामसुङको तेस्रो लक्की ड्र घोषणा

काठमाडौं । सामसुङ मोबाइल कम्पनीले सञ्चालन गरेको उपहार योजनाको तेस्रो लक्की ड्र घोषणा गरिएको छ । सामसङको फेसबुक पेजमार्फत २१ जना विजेताको सिरियल नम्बर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । सामसङले आफ्ना ग्राहकहरुलाई लक्षित गरी नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म उपहार योजना सञ्चालन गरिरहेको छ । उपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ […]

ग्राहकलाई ५ सयभन्दा बढी गिफ्ट रहेको भिभोकाे ‘लक्की ड्र’ अफर कात्तिक २८ सम्म

स्मार्टफोन ब्राण्ड भिभोले दशैं-तिहारमा ल्याएकाे ‘लक्की ड्र अफर’ आउँदो कात्तिक २८ सम्म सञ्चालन गर्ने भएको छ । यो अफरमा १० हजारभन्दा बढी ग्राहक सहभागी भइसकेको कम्पनीले जनाएको छ । हालसम्म भिभोका उत्पादन खरिद गरी भाग्यशाली ग्राहकले ५ सयभन्दा बढी गिफ्ट पाइसकेका छन् । अझै पनि भिभोका उत्पादन खरिदमा विभिन्न गिफ्ट जित्न सकिने कम्पनीले जनाएको छ । \यसअन्तर्गत ग्राहकले होम...

हलेसी डेकोरको ‘लक्की ड्र’ घोषणा

१० वैशाख, काठमाडौं । हलेसी डेकोरले ’लक्की ड्र’ मार्फत् उत्कृष्ट १० जना ग्राहकलाई आकर्षक उपहार प्रदान गरेको छ । ११ वर्षदेखि फ्लोरिङ फर्निसिङ फर्नीचर सेवा दिँदै आएको हलेसी डेकोरले वैशाख ३ गते लक्की ड्र घोषणा गरेको कम्पनीले जनाएको छ । लक्की ड्र मार्फत विजेता घोषित हुनेमा उज्जवल सिग्देल, शुभलक्ष्मी सिमेन्ट उद्योग, अनुस्का कार्की, डा. शिव […]