दसैं बिदामा पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दाको सुनुवाइ नरोकिने

सर्वोच्च अदालतका न्यायाधीसहरुको पूर्ण बैठक (फुलकोर्ट)ले दसैं बिदामा  पनि बन्दी प्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दाको  सुनुवाइ गर्ने निर्णय गरेको छ। आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा सर्वोच्चमा बसेको बैठकले यस्तो...

सम्बन्धित सामग्री

सर्वोच्च अदालत दसैँमा ११ देखि ३ बजेसम्म खुल्ने

सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ । दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दी प्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ ।

सर्वोच्च अदालतमा आजदेखि जरुरी मुद्दामा मात्र सुनुवाइ हुने

सर्वोच्च अदालतमा कोरोना भाइरसको सङ्क्रमण बढदै गएका कारण आजदेखि अतिआवश्यक मुद्दामा मात्र सुनुवाइ हुने भएको छ । सर्वोच्चको मङ्गलबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले कोरोनाको बढ्दै गएपछि बुधबारदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय थियो ।बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको मात्र नियमितरूपमा सुनुवाइ गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख

सर्वोच्च अदालतको सेवा आजदेखि संकुचित, कुन कुन विषय सुनुवाइ हुन्छ?

काठमाडौँ – कोरोना भाइरसको संक्रमण फेरि तीव्र गतिमा बढ्दै गएपछि सर्वोच्च अदालतले सेवा कटौती गरेको छ। सर्वोच्च अदालतमा बुधबारदेखि अत्यन्त जरुरी प्रकृतिका मुद्दामा मात्रै सुनुवाइ हुने भएको हो। बन्दी प्रत्यक्षीकरण तथा कोभिड–१९ महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका रिट निवेदनसहितका सेवामात्रै सर्वोच्चले प्रदान गर्ने भएको हो। मंगलबार बसेको फुलकोर्टको बैठकले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम […]

जबराविरुद्ध झन् कठोर बन्दै न्यायाधीशहरू, बन्दी प्रत्यक्षीकरण पनि सुनुवाइ नगर्ने

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पदबाट राजीनामाका लागि बाध्य पार्न सर्वोच्च अदालतका न्यायाधीशहरू अझ कठोररूपमा प्रस्तुत हुने भएका छन् । बिहीबार अपराह्न १८ जना न्यायाधीहरूको अनौपचारिक छलफलले दबाब बढाउने निष्कर्ष निकालेको हो । शुक्रबारदेखि उनीहरूले बन्दी प्रत्यक्षीकरणका पेशीमा पनि सुनुवाइ नगर्ने भएका छन् । न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दाका पेशीमा सुनुवाइ गर्दै आएका थिए । न्यायाधीश […]

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्र सुनुवाइ

सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बिहीबारका लागि नौ वटा इजलास तोक्नुभएको थियो । प्रधानन्यायाधीश जबराले आफ्नोसहित तीन एकल, एक पूर्ण र पाँच संयुक्त इजलास तोक्नुभएको थियो ।

इजलास बसे पनि वकिलहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने

२५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरु इजलासमा फर्के पनि कानून व्यवसायीहरु बहस पैरवीमा नजाने भएका छन् । असन्तुष्ट न्यायाधीशहरुमध्ये केही इजलासमा फर्किने संकेत मिलेको भन्दै नेपाल बार एसोसिएसनले त्यस्तो अवस्थामा ‘बन्दी प्रत्यक्षीकरण’ बाहेकका कुनै निवेदनमा सुनुवाइ नगर्ने भएको हो । नेपाल बार एसोसिएसनका महासचिव लिलामणी पौड्यालले केही न्यायाधीशहरु इजलासमा फर्केको अवस्थामा बार आफ्नो […]

सर्वोच्चमा भोलि पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामात्र सुनुवाइ गर्ने

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले भोली (मंगलबार) पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामात्र सुनुवाइ गर्ने भएका छन् । असन्तुष्ट न्यायाधीशहरुले छलफलबाट बन्दी प्रत्यक्षीकरणका निवेदनहरुको मात्रै पेशी तोक्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सन्देश पठाएका छन् । उनीहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदनहरुको पेशी तोकिए इजलासमा सामेल नहुने चेतावनी दिएका छन् । त्यसैगरी आफूहरुले प्रधानन्यायाधीश जबरालाई पनि इजलासमा नबस्न सन्देश पठाएका […]

सर्वोच्चका चार न्यायाधीशले गरे बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतका चार न्यायाधीश बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गरेका छन्। न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी र कुमार चुडालले बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गरेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने माग गर्दै आएका न्यायाधीशहरूले तिहारअघि एक सातासम्म इजलासमा नबसेर छलफल गरेका थिए। तर तिहार बिदाको अघिल्लो दिन उनीहरूले बन्दी प्रत्यक्षीकरण मुद्दामा […]

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ

२२ कात्तिक, काठमाडौं । तिहार विदापछि कार्यालय खुलेको पहिलो दिन सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संलग्न भएकाबाहेक सबै इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ भएको छ । दुई एकल र चारवटा संयुक्त इजलास गठन भएकोमा सबै इजलासले बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ गरेका हुन् । प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको भने पेशी तोकेका थिएनन् । प्रधानन्यायाधीश जबराले न्यायाधीश […]