काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पदबाट राजीनामाका लागि बाध्य पार्न सर्वोच्च अदालतका न्यायाधीशहरू अझ कठोररूपमा प्रस्तुत हुने भएका छन् । बिहीबार अपराह्न १८ जना न्यायाधीहरूको अनौपचारिक छलफलले दबाब बढाउने निष्कर्ष निकालेको हो । शुक्रबारदेखि उनीहरूले बन्दी प्रत्यक्षीकरणका पेशीमा पनि सुनुवाइ नगर्ने भएका छन् । न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दाका पेशीमा सुनुवाइ गर्दै आएका थिए । न्यायाधीश […]