काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले भोली (मंगलबार) पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामात्र सुनुवाइ गर्ने भएका छन् । असन्तुष्ट न्यायाधीशहरुले छलफलबाट बन्दी प्रत्यक्षीकरणका निवेदनहरुको मात्रै पेशी तोक्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सन्देश पठाएका छन् । उनीहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदनहरुको पेशी तोकिए इजलासमा सामेल नहुने चेतावनी दिएका छन् । त्यसैगरी आफूहरुले प्रधानन्यायाधीश जबरालाई पनि इजलासमा नबस्न सन्देश पठाएका […]