सर्वोच्चले जेठ २ को सार्वजनिक बिदामा पनि बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गर्ने

काठमाडौँ । सर्वोच्च अदालतले आगामी जेठ २ गते सार्वजनिक बिदाको दिन पनि बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले वैशाख ३० देखि लगातार चार दिन सार्वजनिक बिदा परेकोले सोमबार बिदाकै दिन पनि बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ हुने बताए । न्याय प्रशासन ऐनको दफा २६ मा बन्दी प्रत्यक्षीकरण निवेदन […]