अलकत्रा बोकेको गाडीमा आगलागी, २ घरसमेत जल्यो

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँको दुई घरमा आगलागी भएको छ । अलकत्रा बोकेको गाडीमा भएको आगलागीबाट स्थानीय गोपाल पाण्डे र मिना मरासिनीको घरमा समेत आगो सल्किएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । आगो निभाउन बुटवल उपमहानगर र सैनामैना नगरपालिकाको दमकल पुगेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख (डिएसपी) ठगबहादुर केसीले जानकारी दिए ।  

सम्बन्धित सामग्री

बस्तीबीच अलकत्रा पोल्दा प्रदूषण

वीरेन्द्रनगरको मुख्य चोक मंगलगढीसँगै रहेको पुरानो बसपार्कमा अस्थायी क्रसर उद्योग र अलकत्रा पोल्न थालिएपछि बजार क्षेत्र दुर्गन्धित बन्न थालेको छ।...

मापदण्डविपरीत अलकत्रा उद्योग सञ्चालन भएको भन्दै विरोध सुरु

विराटनगर- मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालमा आएको मिक्लाजुङ इन्भेष्मेण्ट कम्पनी प्रालिले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि विरोध सुरु भएको छ। समुदायबाट करिव ३ किलोमिटर टाढा रहनुपर्ने प्रावधान रहे पनि उद्योगले उक्त नियम पालना नहुँदा पशुचौपायाको मृत्यु भएको हो। उद्योग सञ्चालनका कारण समुदाय, खोला र विद्यालय नजिकै अलकत्रा पगाल्ने मेसिनले स्थानीयको स्वास्थमा पनि गम्भीर असर […]

असारे विकास : अलकत्रा पग्लिएर सडक जाम !

बिहीबार राति जमलमा चर्किएको कालोपत्रे सडक मर्मत गर्न बिटुमिन (अलकत्रा) खन्याइयो र बालुवा छरियो । तर, बिहान मात्रै थाहा भयो, अलकत्रा त आवश्यकता भन्दा बढी पो परेछ !

तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा सातजना घाइते

सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा जलेर सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । हुलाकी सडक निर्माणका क्रममा गोडैता–४ रोहुवास्थित मंगलबार साँझ ६ बजेको समयमा तातो अलकत्रा बोकेको ट्याङ्करमा वेल्डिङ्ग गर्ने क्रममा पड्किँदा कामदारसहित सात जना जलेर घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता …

अलकत्रा बोकेको ट्यांकर पड्किँदा सात घाइते

सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा जलेर सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । हुलाकी सडक निर्माणका क्रममा गोडैता–४ रोहुवास्थित आज साँझ ६ बजेको समयमा तातो अलकत्रा बोकेको ट्याङ्करमा वेल्डिङ्ग गर्ने क्रममा पड्किँदा कामदारसहित सात जना जलेर घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक विजय यादवले जानकारी दिए । गम्भीर घाइते चारलाई काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा रेफर गरिएको उन

अलकत्रा बोकेको ट्याङ्करमा आगलागी, एकजना घाइते

कञ्चनपुर, असार ७ । कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ । गए राति भीमदत्त नगरपालिका–१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा बोकेको ट्याङ्करमा एक्कासी आगलागी हुँदा ट्याङ्कर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए । ना […]

अलकत्रा बोकेको ट्यांकरमा आगलागी

कञ्चनपुर  ः महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्या‌ंकरमा आगलागी भएको छ। भीमदत्त नगरपालिका १८ पार्कमोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्न अलकत्रा बोकेको ट्यांकरमा गएराति एक्कासि आगलागी भएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमल ट्यांकर जलेर क्षतिग्रस्त भएको जानकारी दिए। ना ४ ख ७८८८ नम्बरको ट्यांकर निर्माण स्थलमा चालक दिनेश चौधरीले चलाइरहँदा आगलागी भएको निर्माण कम्पनी जेडआईईसी लामा जेभीका प्रतिनिधि दीपक डिसीले बताए। घटनामा

अलकत्रा बोकेको ट्याङ्करमा आगलागी, एक जना घाइते

काठमाडौँ । महेन्द्रनगर बजारमा सडक कालोपत्रे गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी भएको छ। भीमदत्त नगरपालिका १८ पार्कमोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्रे गर्न अलकत्रा बोकेको ट्याङ्करमा गएराति एक्कासि आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले ट्याङ्कर जलेर क्षतिग्रस्त भएको जानकारी दिए। ना ४ ख ७८८८ नम्बरको ट्याङ्कर निर्माण स्थलमा चालक दिनेश […]

अलकत्रा बोकेको ट्याङ्करमा आगलागी

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ । गए राति भीमदत्त नगरपालिका–१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा बोकेको ट्याङ्करमा एक्कासी आगलागी हुँदा ट्याङ्कर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए । ना४ख ७८८८ नंको […]

अलकत्रा पकाउने गाडीमा आगलागी हुँदा मजदुर घाइते

पाल्पामा अलकत्रा पकाउने गाडीमा आगलागी हुँदा दुई जना मजदुर घाइते भएका छन् । पाल्पाको तानसेन नगरपालिका–६, होलाङ्दी–ढुंगाखानी सडकमा कालोपत्र गर्न अलकत्रा पकाइएको गाडीमा आज दिउसो आगलागी हुँदा दुई जना श्रमिक घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार लु २ क ४३६९ नम्बरको डिस्ट्रिब्युटर सवारी अलकत्रा बिछ्याउने क्रममा आगलागी हुँदा गुल्मीको इस्मा गाउँपालिका–२, का २० वर्षीय बासु मुखिया र सोही स्थानका २१ वर्षीय तेजबहादुर कुमाल घाइते भएका छन् । गाडी पूर्णरुप