विराटनगर- मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालमा आएको मिक्लाजुङ इन्भेष्मेण्ट कम्पनी प्रालिले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि विरोध सुरु भएको छ। समुदायबाट करिव ३ किलोमिटर टाढा रहनुपर्ने प्रावधान रहे पनि उद्योगले उक्त नियम पालना नहुँदा पशुचौपायाको मृत्यु भएको हो। उद्योग सञ्चालनका कारण समुदाय, खोला र विद्यालय नजिकै अलकत्रा पगाल्ने मेसिनले स्थानीयको स्वास्थमा पनि गम्भीर असर […]