तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा सातजना घाइते

सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा जलेर सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । हुलाकी सडक निर्माणका क्रममा गोडैता–४ रोहुवास्थित मंगलबार साँझ ६ बजेको समयमा तातो अलकत्रा बोकेको ट्याङ्करमा वेल्डिङ्ग गर्ने क्रममा पड्किँदा कामदारसहित सात जना जलेर घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता …

सम्बन्धित सामग्री

अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा सात घाइते

सर्लाहीको गोडैता नगरपालिका –४, रोहुवामा अलकत्राको ट्याङ्कर पड्किँदा सात जना घाइते भएका छन् । हुलाकी सडकमा कालोपत्रे गर्न तातो अलकत्राको ट्याङकर वेल्डिङ गर्नेक्रममा पड्किँदा छ जना कामदार र एक जना स्थानीयवासी घाइते भएका हुन् ।

अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा सात घाइते

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा जलेर सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ ।

अलकत्रा बोकेको ट्यांकर पड्किँदा सात घाइते

सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा जलेर सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । हुलाकी सडक निर्माणका क्रममा गोडैता–४ रोहुवास्थित आज साँझ ६ बजेको समयमा तातो अलकत्रा बोकेको ट्याङ्करमा वेल्डिङ्ग गर्ने क्रममा पड्किँदा कामदारसहित सात जना जलेर घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक विजय यादवले जानकारी दिए । गम्भीर घाइते चारलाई काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा रेफर गरिएको उन

अलकत्रा बोकेको ट्याङ्करमा आगलागी, एकजना घाइते

कञ्चनपुर, असार ७ । कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ । गए राति भीमदत्त नगरपालिका–१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा बोकेको ट्याङ्करमा एक्कासी आगलागी हुँदा ट्याङ्कर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए । ना […]

अलकत्रा बोकेको ट्याङ्करमा आगलागी, एक जना घाइते

काठमाडौँ । महेन्द्रनगर बजारमा सडक कालोपत्रे गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी भएको छ। भीमदत्त नगरपालिका १८ पार्कमोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्रे गर्न अलकत्रा बोकेको ट्याङ्करमा गएराति एक्कासि आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले ट्याङ्कर जलेर क्षतिग्रस्त भएको जानकारी दिए। ना ४ ख ७८८८ नम्बरको ट्याङ्कर निर्माण स्थलमा चालक दिनेश […]