कोरोना महामारीमा अक्सिजन कन्सन्ट्रेटरको माग उच्च, के छ विशेषता ?

काठमाडौं । कोरोना संक्रमित बिरामीको संख्या बढेसँगै अत्यावश्यक अक्सिजनको अभाव चुलिएको छ । सिंगो सरकारदेखि अस्पताल सन्चालक र बिरामीका आफन्तहरु अक्सिजनको जोहो गर्न भौंतारिरहेका छन् । सरकारले भएका अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा चलाउने र अक्सिजन उत्पादनलाई तीव्रता दिने निर्णय गरिसकेको छ । अक्सिजन उद्योगहरुमा सिलिण्डर भर्नका लागि लाइन लाग्नुपर्ने बाध्यता आइसकेको छ । पहिले अक्सिजन […]

सम्बन्धित सामग्री

बस्नका लागि सबैभन्दा योग्य विश्वका ५ सहर, के-के छन् विशेषता ?

कोरोना महामारीको अन्त्यपश्चात् विश्वभरका सहरहरुमा जीवनको गुणवत्ता पुनः एकपटक सुधार भएको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको वार्षिक ग्लोबल लिभेबिलिटी इन्डेक्सका अनुसार सहरहरुको औसत जीवनस्तर पछिल्लो १५ वर्षयताकै सबैभन्दा उच्चस्तरमा पुगेको छ । यो रिपोर्टमा स्थायित्व, स्वास्थ्य, संस्कृति तथा पर्यावरणसँगै शिक्षा र भौतिक संरचनाहरुको आधारमा विश्वका १७३ सहरहरुको मूल्यांकन गरी सूचकांकका आधारमा मापन गरिएको छ । […]

थप विशेषतासहित पुनः सञ्चालनमा आयो भोजनगृह

काठमाडौं : डिल्लीबजारस्थित भोजनगृह रेष्टुरेन्ट थप विशेषतासहित पुनः सञ्चालनमा आएको छ। २०५७ सालमा खुलेको भोजनगृह कोरोना महामारीको समयमा बन्द थियो।भोजनगृह रहेको भवन तत्कालीन राजाका बडागुरुज्यूको भएकाले ऐतिहासिक महत्त्व रहेको सञ्चालक भरत बस्नेतले बताए। उनका अनुसार १०० वर्ष पुरानो भवनमा मौलिक, परम्परागत जातीय वेशभूषासहितको नृत्य र नेपाली खाना भोजनगृहको प्रमुख विशेषता हुन्।भोजनगृह रहेको भवन जति पुरानो र ऐतिहासिक छ, भोजन गर्ने कक्ष पनि पुराना तथा ऐतिहासिक कलाकृतिबाट सजाइएको छ।भोजनगृहमा स

माघे सङ्क्रान्ति सांस्कृतिक विविधताको उत्तम उदाहरण : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले माघी/माघे सङ्क्रान्ति नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको उत्तम उदाहरण भएको बताएका छन् । उनले भनेका छन्, “विविधतासँग जोडिएर आएका संस्कृति, मुल्य र मान्यता हाम्रा मौलिक विशेषता हुन् । यस्ता पर्वहरूले हाम्रो नेपालीपनको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।”सभामुखले २०७८ सालको माघी/माघे सङ्क्रान्ति पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै कोरोना भाइरसको सङ्क्रमण बढ्ने क्रममा रहेकाले यो पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउनुहुन

जापानी वैज्ञानिकले बनाए प्रकाशबाट कोरोना पत्ता लगाउने स्मार्ट मास्क

जापानको क्योटो प्रिफेक्चुअल युनिभर्सिटीका वैज्ञानिकले कोरोना संक्रमण भए नभएको जाँच गर्नका लागि नयाँ तरिका खोजी गरेका छन् । उनीहरुले बनाएको मास्कले मोबाइलको फ्ल्यास लाइटको माध्यमबाट कोभिड–१९ भए वा नभएको जानकारी दिन्छ । मोबाइलका अतिरिक्त अल्ट्रा भ्वायलेट (परावैजनी) प्रकाशबाट पनि पत्ता लगाउन सकिन्छ । यो मास्कको विशेषता यो छ कि मास्कको फिल्टर  अस्ट्रिचको कोशिकाबाट बनाइएको हो ।अनुसन्धानका अनुसार मास्कको अघिल्लो तहमा एक फिल्टर लगाइएको छ । यसमा एक फ्लोरिसेन्ट स्प्रे लगाइएको छ । यसमा एक एन्टी

नेपाली नजर : युरोकप विश्वकपभन्दा पनि प्रतिस्पर्धात्मक हुन्छ

सञ्जीव मिश्र, फुटबल विश्लेषक कोरोना भाइरस (कोभिड–१९) महामारीबीच पनि युरोकप २०२० चलिरहेको छ । युरोकपको एउटा सुन्दर विशेषता यो पनि हो । कोरोना महामारी सुरु भएपछि आयोजना भएको ठूलो प्रतियोगिता नै युरोकप हो । विश्व...

पिसीआर पोजेटिभ आए नआत्तिने, अनावश्यक सुझावको पछि हैन नजिकैको अस्पताल जाने

कोरोना भाइरस संक्रमणको नयाँ लहर सुरु भैसकेको छ । नयाँ प्रजातिको यो भाइसर अघिल्लो वर्षको तुलनामा निकै शक्तिशाली रहेकोले संक्रमण दर र मृत्युदर अत्यधिक बढेको छ । यसको रोकथाम र संक्रमण भैसकेपछिको उपचारमा पहिलेको जस्तो ढिलासुस्ती घातक हुने विज्ञहरुको ठहर छ । विगत एक वर्षदेखि कोरोना भाइरस, यसको विशेषता, जोखिम तथा रोकथाम र उपचारका विषयमा …

के हो भारतमा भेटिएको ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस? कति संक्रामक?

यो देखिएको भाइरस रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने क्षमता भएको भनिएको छ। बढी संक्रामक र रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने विशेषता लिएर आएको भनिएको छ।

कति सुरक्षित नेपालमा अनुमति पाएको चिनियाँ खोप ? यस्ता छन् विशेषता

चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको ‘भेरो सेल’ खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । यो खोप बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकलबाट अनुसन्धान तथा विकास भएको हो । चीन सरकारले नेपाललाई ५ लाख डोज खोप सहयोगस्वरूप प्रदान गर्ने घोषणा गरेको छ । यो खोप ४ हप्ताको अन्तरालमा २ पटक लगाउनुपर्दछ । तसर्थ यो खोप २ लाख ५० हजार जनालाई दिन सकिन्छ । कस्तो हो त यो चिनियाँ खोप ? चीनको सिनोफार्मले विकास गरेको खोप निस्क्रिय कोरोना भाइरसबाट बानाइएको खोप हो । युएईमा भएको अध्ययनअनुसार यो खोपको प्रभावकार...

यसरी हुँदैछ कोरोना खोप लगाउने तयारी

विश्वका विभिन्न भागमा उत्पादन भइरहेका कोरोना विरुद्धको खोपको भिन्नाभिन्नै विशेषता रहेको छ । तिनकाे उत्पादन, प्रयोग एवं भण्डारण फरकफरक भएकोले हामीले आयात गर्ने खोप अनुरुप नै व्यवस्थापनकाे तयारी गर्नुपर्ने हुन्छ