जापानी वैज्ञानिकले बनाए प्रकाशबाट कोरोना पत्ता लगाउने स्मार्ट मास्क

जापानको क्योटो प्रिफेक्चुअल युनिभर्सिटीका वैज्ञानिकले कोरोना संक्रमण भए नभएको जाँच गर्नका लागि नयाँ तरिका खोजी गरेका छन् । उनीहरुले बनाएको मास्कले मोबाइलको फ्ल्यास लाइटको माध्यमबाट कोभिड–१९ भए वा नभएको जानकारी दिन्छ । मोबाइलका अतिरिक्त अल्ट्रा भ्वायलेट (परावैजनी) प्रकाशबाट पनि पत्ता लगाउन सकिन्छ । यो मास्कको विशेषता यो छ कि मास्कको फिल्टर  अस्ट्रिचको कोशिकाबाट बनाइएको हो ।अनुसन्धानका अनुसार मास्कको अघिल्लो तहमा एक फिल्टर लगाइएको छ । यसमा एक फ्लोरिसेन्ट स्प्रे लगाइएको छ । यसमा एक एन्टी

सम्बन्धित सामग्री

बढ्दो कोरोना सङ्क्रमणबीच अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा मास्क लगाउन आग्रह

काठमाडौँ- देशमा बढ्दो कोरोना सङ्क्रमणका बीच अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सबै देशबासीलाई मास्क लगाउन आग्रह गरेका छन् । पछिल्लो २४ घण्टामा ५० हजारभन्दा बढी नयाँ कोरोना सङ्क्रमित फेला परेका तथा ८० जनाको मृत्यु भएको सन्दर्भमा प्रधानमन्त्री अल्बानीजले देशबासीलाई मास्क लगाउन आग्रह गरेका हुन् । देशका स्वास्थ्य अधिकारीले राष्ट्रव्यापी मास्क लगाउनुपर्ने आदेश फिर्ता लिन सिफारिस नगरेका […]

लस एन्जलसमा कोरोना त्रास, मास्क अनिवार्य गर्ने सरकारी तयारी

कोरोना भाइरसको सङ्क्रमण पुनः बढेकाले एक करोड जनसङ्ख्या भएको यो महानगरमा अनिवार्यरूपमा मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने तयारी भइरहेको छ । अस्पताल भर्ना हुने बिरामीको चापलाई दृष्टिगत गरी मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने सोचमा सरकार रहेको स्वास्थ्य निर्देशक बारबरा फेरेरले बताइन् । बिरामीको चापलाई हेरेर निर्णय गरिने पनि उनले बताइन् । महानगरका अधिकांश …

कोरियाले बनायो नाकमात्रै छोप्ने अनौठो मास्क !

२३ माघ, काठमाडौं। कोरोना महामारीको यो समयमा मास्क हाम्रो अनिवार्य पहिरन जस्तै बनिसकेको छ । कोरोना भाइरसबाट जोगिनका लागि सबैभन्दा प्रभावकारी उपाय भनेकै मास्क हो । तर कतिपय मानिसहरुलाई नाकमुख छोप्ने मास्क लामो समयसम्म लगाउँदा स्वासप्रस्वासजन्य समस्या हुने गर्दछ । खानपिन गर्ने बेलामा त मास्क फुकाल्नैपर्ने हुन्छ सबैजनाले । यहीँ कुरालाई मध्यनजर गर्दै दक्षिण कोरियाको […]

नाकमात्रै छाेप्ने मास्क, कोरोना संक्रमण कम हुने दाबी

कोरोना आएपछि संसारमा थुप्रै प्रकारका मास्क हरू चलनचल्तीमा आए। अहिले दक्षिण कोरियाली कम्पनीले नाक मात्र ढाक्ने मास्क ल्याएको छ। अर्थात यो मास्कले मुख खुल्ला छोड्ने छ।'कास्क' नामको नयाँ मास्क सार्वजनिक भएपछि दक्षिण कोरियामा यसको माग बढेको छ। यो मास्क विशेष उद्देश्यका लागि बनाइएको हो। वास्तवमा, कोरोनाको समयमा मानिसहरू खाना खान बाहिर जाँदा तिनीहरूले पूरै मास्क फुकालेर खानुपर्छ।यस अवधिमा संक्रमणको खतरा हुन्छ। तर अब खाना खाँदा नाकलाई छोप्न सकिने बताइएको छ। कोरियाली कम्पनी एटिम्यानले यस्तो

कोरोना रोक्न ‘मास्क लगाऊ’ अभियान सञ्चालन

कोरोना भाइरसको तेस्रो लहरको संक्रमण बढ्दै गएपछि खोटाङमा ‘मास्क लागऊँ’ अभियान सञ्चालन गरिएको छ । जिल्लामा दैनिक संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम हुन थालेपछि यसको रोकथाम र नियन्त्रणका लागि ‘मास्क लगाऊ’ अभियान’ सुरु गरिएको हो ।जिल्लाको हलेसीबजारमा हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालय हलेसीको आयोजनामा ‘मास्क लगाऊ’ अभियान सुरु भएको छ ।नगरपालिकाका मेयर इवन […]

कोरोना न्यूनीकरणका लागि जनचेतनासहित मास्क वितरण

सप्तरी– इलाका प्रहरी कार्यालय विष्णुपुर सप्तरीले बुधबार २ सय ५० वटा मास्क वितरण गरेको छ । विष्णुपुर गाउँपालिका-७ स्थित विष्णुपुर चौकमा बढ्दो कोरोना भाइरस न्यूनीकरणका लागि मास्क नलगाएका स्थानीय सर्वसाधारणलाई मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद घिमिरेले जानकारी दिएका छन् । उक्त वडाका वडा अध्यक्ष, स्थानीय सर्वसाधारणको उपस्थितिमा मास्कको महत्त्वको विषयमा जनचेतना […]

वैज्ञानिकले बनाए कोरोना परीक्षण गर्ने मास्क !

२९ मंसिर, काठमाडौं । विश्वमा कोरोना महामारी सुरु भएसँगै पछिल्लो करीब दुई वर्षदेखि नाकमुख छोप्ने मास्क मानिसहरुको अनिवार्य आवश्यकता बनिसकेको छ। वास्तवमा कोभिड संक्रमणबाट जोगिने सबैभन्दा उपयुक्त उपाय नै मास्क लगाउनु हो । महामारीको समयमा मास्क मानिसहरुको अनिवार्य पहिरन जस्तै बनेको छ र यसमा अनेक डिजाइन थप भइरहेका छन् । कोरोना महामारीको यो समयमा मास्कको […]

मास्क डिस्पोज गर्न नजाने कोरोना संक्रमण

सरकारले मास्क अभियान चलाइरहेको छ । निषेधाज्ञा खुकुलो भएसँगै बढ्दो भिडभाडबाट संक्रमण नफैलियोस् भनेर मास्क अभियानलाई सरकारले जोड दिएको हो । मास्क प्रयोगलाई अनिवार्य गरेको हो ।  अझै पनि नेपालमा कोरोना संक्रमणदर २०...

जुम्लामा मास्क बैंक स्थापना

कोरोना संक्रमणको दर बढ्न थालेपछि जुम्लामा मास्क बैंक स्थापना भएको छ। मास्क बैंकबाट मास्क नहुनेले लिनेछन् भने मास्क हुनेले राखेर जानेछन्।...

घरभित्रै पनि मास्क?

एजेन्सी। संसारलाई त्रस्त पारिरहेको कोरोनाले अब घरभित्रै पनि मास्क लगाउने अवस्था बनाइदिएको चिकित्सकहरु बताउँछन्। परिवारका एकजनालाई भाइरसले संक्रमण गरेको छ भने घरभित्र पनि मास्क लगाउनु आवश्यक हुने उनीहरुको भनाइ छ। घरभित्र बस्दा मास्क लगाउनाले बेफाइदाभन्दा फाइदा अधिक हुनाले पनि मास्क लगाउन चिकित्सकले जोड दिएका हुन्। चिकित्सकहरुकाअनुसार अहिले कोरोना यो गतिमा फैलिएको छ कि कसलाई यसले आक्रमण गरिरहेको छ थाहा हुँदैन।