इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेश

काठमाडौँ । पाकिस्तानका विपक्षी दलहरूले इमरान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । अविश्वासको प्रस्ताव ल्याउनमा विपक्षी दलहरूको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) को महत्त्वपूर्ण भूमिका रहेको छ । केही साता अघि लाहोरमा भएको मुभमेन्टको बैठकमा यसका प्रमुख मौलाना फजलुर रहमानले इमरान सरकारलाई औँल्याउँदै भनेका थिए, ‘पीडीएममा संलग्न सबै दलहरूले यो गैर कानुनी सरकारविरुद्ध अविश्वास […]

सम्बन्धित सामग्री

इमरान खानको सरकार संकटमा, सत्तारुढ दलका सांसद नै विपक्षमा

पाकिस्तानमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएसँगै इमरान खान नेतृत्वको सरकार संकटमा परेको छ ।