राष्ट्रिय फुटबल टिम कुवेतमा

विश्वकप छनोट चरणका बाँकी तीन खेल खेल्न नेपाली राष्ट्रिय टिम आइतबार कुवेत पुगेको छ । इराकविरुद्ध बासरामा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेपछि स्थलमार्ग भएर नेपाली टिम कुवेत पुगेको हो ।

सम्बन्धित सामग्री

राष्ट्रिय फुटबल टिम नभएको विश्वको अन्तिम देश

यो विश्वको यस्तो अन्तिम देश हो, जसको आफ्नो राष्ट्रिय फुटबल टिम छैन । आखिर अब कति समयसम्म यो देशसँग फुटबल टोली नहोला ? प्रशान्त महासागरको मध्य भागमा अवस्थित मार्सल आइल्याण्ड्स ज्वालामूखी टापुहरु तथा मुगा टापुहरुले बनेको क्षेत्र हो जुन लामो समयदेखि अमेरिकाको आणविक परीक्षण स्थलको रुपमा रहँदै आयो। अब यो देश विश्व फुटबलमा एउटा स्वतन्त्र […]

ज्योतिषीको सुझावमा खेलाडी छान्छन् भारतीय राष्ट्रिय फुटबलका प्रशिक्षकः रिपोर्ट

अन्तर्राष्ट्रिय खेलका लागि भारतको राष्ट्रिय फुटबल टिम एकजना ज्योतिषीको सल्लाहअनुसार तयार गरिएको खबर बाहिरिएको छ ।

अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिम छोडेको गरे घोषणा

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। आइतवार सामाजिक सञ्जालमार्फत अलमुताइरीले पद छाडेको घोषणा गरेका छन्। ‘नेपाली फुटबलको सेवामा रहेको ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा मेरो कार्यकाल समाप्त भएको घोषणा गर्दछु,’ उनले भनेका छन्, ‘खुसी, माया, दु:ख र पीडासहितको यो यात्रामा…

खुला छनोट प्रणालीबाट १७ वर्षमुनिको राष्ट्रिय फुटबल टिम बनाउने

२०६२ पुस १७ गतेयता जन्मेका खेलाडी मात्र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छनोटमा सहभागी हुन पाउनेछन् । इच्छुक खेलाडीहरुले फर्म भरेर एन्फा कम्प्लेक्समा बुझाउन सक्ने एन्फाले जनाएको छ ।

फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्‍यो, शीर्ष स्थानमा ब्राजिल

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ। जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो। नेपाल यसअघि वरीयताको १६८औँ स्थानमा थियो। नेपालले भर्खरैमात्र एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोट खेलेको थियो। छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग […]

थाइल्याण्डलाई जित्ने आशा छ : अल्मुताइरी

६ चैत, काठमाडौं । थाइल्याण्डको राष्ट्रिय फुटबल टिम र त्यहाँको शीर्ष श्रेणीको क्लब चोङबुरी एफसीसँग मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम सोमबार थाइल्याण्ड जाँदैछ । टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०ले आइतबार एक कार्यक्रमकाबीच बिदाई गर्‍यो । बिदाईपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले केही अनुभवि राष्ट्रिय खेलाडीबिना तयारी गरे पनि फिफा वरियतामा […]

नेपाली राष्ट्रिय फुटबल टिम कतार प्रस्थान

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम कतार प्रस्थान गरेको छ । आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको अन्तिम तयारी गर्न टिम कतार प्रस्थान गरेको हो । नेपाली टिम शुक्रबार बिहान कतारतर्फ गएको हो ।

राष्ट्रिय फुटबल टिम स्वदेश फर्कियो

३० जेठ, काठमाडौं । फिफा विश्वकप २०२२/एएफसी एसियन कप छनोटको दोस्रो चरणको बाँकी ३ खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टिम स्वेदश फर्किएको छ । समूह बी मा रहेको नेपालले अन्तिम तीन खेल कुवेतमा खेलेर आइतबार स्वदेश …

नेपाली राष्ट्रिय फुटबल टिम पुग्यो इराक

इराकविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम बुधबार दिउँसो इराकको बासरा सहर पुगेको छ ।