यो विश्वको यस्तो अन्तिम देश हो, जसको आफ्नो राष्ट्रिय फुटबल टिम छैन । आखिर अब कति समयसम्म यो देशसँग फुटबल टोली नहोला ? प्रशान्त महासागरको मध्य भागमा अवस्थित मार्सल आइल्याण्ड्स ज्वालामूखी टापुहरु तथा मुगा टापुहरुले बनेको क्षेत्र हो जुन लामो समयदेखि अमेरिकाको आणविक परीक्षण स्थलको रुपमा रहँदै आयो। अब यो देश विश्व फुटबलमा एउटा स्वतन्त्र […]