भीमदत्तनगरको कागजातपत्र अख्तियारको नियन्त्रणमा

महेन्द्रनगर । कञ्चनपुरको जेठो नगरपालिका भीमदत्त नगरपालिकाका कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरका पत्रकार खेम भण्डारीले महेन्द्रनगर स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा आइतवार उजुरी दर्ता गरेका थिए । भिमदत्तनगर भित्रका १० वटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउँदा एक करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित उजुरी दर्ता गराएपछि अख्तियार दुरुपयोग […] The post भीमदत्तनगरको कागजातपत्र अख्तियारको नियन्त्रणमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

दुई कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं, ३१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सप्तरी जिल्ला विष्णुपुर गाउँपालिकाका लेखापाल टेक नारायण यादव र एम.आई.एस. अपरेटर विरेन्द्र कुमार यादवलाई आज (बुधबार) अख्तियारको टोलीले राजविराज नगरपालिकाको त्रिभुवनचोकबाट नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट सेवाग्राहीबाट घुसवापत लिइएको दुई लाख रुपैयाँ नगर र तीन लाख […]

मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ। विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्र नियन्त्रणमा लिएको हो। विभिन्न विषयसँग सम्बन्धित उजुरी कार्यालयमा पर्न थालेपछि अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको हो।विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया, छात्रवृत्तिलगायतका विषयमा अख्तियारमा उजुरी परेको कार्यालयले जनाएको छ। विश्वविद्यालयका विषयमा कार्यालयमा उजुर

मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा !

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्र नियन्त्रणमा लिएको हो । विभिन्न विषयसँग सम्बन्धित उजुरीहरू कार्यालयमा पर्न थालेपछि अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको हो ।विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया, छात्रवृत्तिलगायतका विषयमा अख्तियारमा उजुरी परेको कार्यालयले जनाएको छ । विश्वविद्यालयका विषयमा कार्यालयमा उजुरी परेकाले अनुसन्धानका लागि कागजपत्र...

अख्तियारको नियन्त्रणमा मध्यपश्चिम विश्वविद्यालयका कागजात

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिम विश्वविद्यालयका कागजात नियन्त्रणमा लिएको छ । विभिन्न विषयमा उजुरी परेको भन्दै आयोगको सुर्खेत कार्यालयले विश्वविद्यालयका कागजात नियन्त्रणमा लिएको हो । अनुसन्धानसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको तर अख्तियारले छापा नहानेको आयोगका सूचना अधिकारीले जानकारी दिए ।

मध्यपश्चिम विश्वविद्यालयको कागजात अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिम विश्वविद्यालयका कागजात नियन्त्रणमा लिएको छ । विभिन्न विषयमा उजुरी परेको भन्दै आयोगको सुर्खेत कार्यालयले विश्वविद्यालयका कागजात नियन्त्रणमा लिएको हो ।‘नियुक्ति प्रक्रिया, छात्रवृत्ति लगायतका विषयमा उजुरी परेको थियो,’ आयोगको सुर्खेत कार्यालयका प्रमुख भोला दाहालले भने, ‘अनुसन्धान अधिकृत तोकेर अनुसन्धान प्रक्रिया सुरु भइसकेको अवस्थामा आज आवश्यक कागजात विश्वविद्यालयको केन्द्रीय कार्यालय लगायतका कार्यालयमा पुगेर नियन्त्रणमा लिएका हौं ।&rs

३ लाख घुससहित प्रधानध्यापक अख्तियारको नियन्त्रणमा

काठमाडौं, ३० चैत्र । रौतहटको श्री बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुरलाई अख्तियारले नियन्त्रणमा लिएको छ। प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीका आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई ३ […]

भीमदत्त नगरपालिकाका कागजपत्र अख्तियारको नियन्त्रणमा

कञ्चनपुर : भीमदत्त नगरपालिकाका कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज नियन्त्रणमा लिएको छ। नगरपालिकाभित्रका १० वटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउँदा १ करोड रूपैयाँ भ्रष्टाचार भएको दाबीसहित आयोगको महेन्द्रनगर कार्यालयमा उजुरी परेपछि अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको हो।अख्तियारका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले नगरपालिकालाई पत्र काटेर आवश्यक कागजात नियन्त्रणमा लिइएको बताए। कागजात नष्ट नहुन् भनेर उजुरी परेको अर्को दिन नै कागजपत्र नियन्त्रणमा लिइएको उनले ब

वडा सचिव घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं, १७ फागुन । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ को कार्यालयका वडा सचिव ना.सु. मोहम्मद सिद्धिकलाई घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवाह दर्तामा सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा ३ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा […]

वैदेशिक रोजगार कार्यालयका सुब्बा र विचौलिया अख्तियारको नियन्त्रणमा

काठमाडौं, १८ कात्तिक । वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौंका नायब सुब्बा दुर्गा प्रसाद पोखरेललाई अख्तियारले नियन्त्रणमा लिएको छ । पोखरेलले सेवाग्राहीलाई काममा आलटाल गरी अनलाइन फर्म भर्ने विचौलियासँग जानुपर्ने बाध्यता सिर्जना गराई रकम माग गरेको उजुरीको आधारमा नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पोखरेल र विचौलीया खेम प्रसाद काफ्लेलाई सेवाग्राहीसँग […]

बुढानिलकण्ठ नगरपालिकाका सव–इन्जिनियर पौडेल अख्तियारको नियन्त्रणमा

काठमाडौं, २४ साउन । बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर विनोद कुमार पौडेललाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको छ । पौडेलले सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गर्न रकमसहित बुढानिलकण्ठस्थित सव्रिना होटलबाट नियन्त्रणमा लिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पौडेलले सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी […]