वडा सचिव घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं, १७ फागुन । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ को कार्यालयका वडा सचिव ना.सु. मोहम्मद सिद्धिकलाई घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवाह दर्तामा सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा ३ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा […]

सम्बन्धित सामग्री

बारामा घूस लिएको आरोपमा वडा सचिव अख्तियारको नियन्त्रणमा

सेवाग्राहीसँग घूस रकम लिएको आरोपमा बाराको कोल्हवी नगरपालिका–११ रमपुर्वागाउँका वडा सचिव विनोदप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

घुस रकमसहित वडासचिव मोहम्मद सिद्धिक अख्तियारको नियन्त्रणमा

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोम्मद सिद्दीकीलाई घुस रकमसहित नियन्त्रणमा लिइएको छ । शुक्रबार दिउँसो सेवाग्राहीसँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै ३ हजार घुस माग गरेको भन्ने उजुरीका आधारमा अख्तियारको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले सचिव मोहम्मद सिद्धिकलाई सेवाग्राहीबाट रु. ३,००० घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले […]

वडा सचिव काउचा घुससहित अख्तियारको नियन्त्रणमा

रुपन्देही - बुटवल १३ का वडा सचिव सेवाग्राहीसँग घुस लिँदैै गर्दा सोमबार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले बुटवलको हाटबजार लाइनबाट बुटवल-१३ का वडा सचिव भरतकुमार काउचालाई बिहान ११ बजेतिर नियन्त्रणमा लिएको हो । उनीबाट ५ हजार घुस समेत बरामद भएको छ । सेवाग्राही...